इन्फो नेपाल — सञ्चारको सञ्जाल

बिहिबार लेखेको भावुक फेसबुक स्टाटस शुक्रबार सच्याइन् समिक्षाले, सच्चाइएको स्टाटसमा के छ त्यस्तो ?

काठमाडौं । गायिका समीक्षा अधिकारीले बिहीबार आफ्नो फेसबुकमा एक स्टाटस सेयर गरिन् । उक्त स्टाटस सेयर गरेको केही बेरमै सामाजिक संजालमा भाइरल बन्यो । पछिल्लो समय जीवनको कठिन परिस्थितिबाट समिक्षाको स्टाटसलाई विभिन्न तरिकाले विश्लेषण समेत गरियो । केहीले कवितालाई उनको जीवनमा घटेको पछिल्लो घटनासँग जोडेर समेत हेरे । उनले भावुक फोटोसहित ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छ, तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छु तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म यसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’ भन्दै सेयर गरेकी थिइन् । अहिले भने सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भएपछि उनले आफ्नो उक्त कविता माथि शब्द, संगीतको काम हुँदै भनेर थपेर सच्याएकी छन् । यो पनि : जब अनमोल यामाहाको ‘महा एक्सचेन्ज मेला’ उद्घाटन गर्न पुगे : बिहीबारदेखि भृकुटीमण्डपमा सुरू भएको यामाहाको २०७९ “महा एक्सेन्ज मेला” मा बिहिबार भिडभाड देखियो । विभिन्न क्षेत्रका बरिष्ठ व्यक्तित्वलगायत प्रख्यात सेलिब्रेटी एवम् कलाकारहरूको पनि सहभागिता रहको मेलाका आर्कषण थिए चर्चित अभिनेता अनमोल केसी । ‘महा एक्सचेन्ज मेला’को उद्घाटन अभिनेता अनमोल केसीले नै गरेका हुन् । मेला वैशाख २२ गतेसम्म जारी रहने नेपालका लागि यामाहाका आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले जनाएको छ । नेपालकै सर्वाधिक ठूलो यस महा एक्सचेन्ज मेलामा थुप्रै सुविधा, र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ । मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिनेछ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क