इन्फो नेपाल — सञ्चारको सञ्जाल

बोक्सीको आरोपमा भाउजुलाई मलमुत्र खुवाई ह´त्या

महोत्तरीमा एक महिलालाई बो´क्सीको आरोपमा कपाल खौरिदिएर मलमुत्र खुवायर कुटपिट गरि नराम्रो व्यवहार गरिएको हो ।जलेश्वर नगरपालिका चारमा बस्ने ४२ वर्षीय सुकमरिया देविलाई बो´क्सि आरोपमा मलमुत्र खुवाई कपाल खौरिदिइएको छ । घटनामा संलग्न ४ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय सिकिन्दर महतो , उनकी श्रीमती ३२ वर्ष पुरनी देवि महतो , स्थानीय ६५ वर्षीया प्रमिला देवि महतो र २० वर्षीय अनिल महतो रहेका छन् । भाउजुको ह´त्या गरेको आरोपमा प्रहरीले महोत्तरी गाउँपालिका तिनका ४२ वर्षिय संजय कुमार झालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय महोत्तरिले अाज सोमबार पत्रकार सम्मेलन गरि दियको जानकारी अनुसार संजयले बोक्सिको आरोपमा भएको बिहीबार भाउजू शिला देवि झाको ह´त्या गरेका थिय । मजदुरीको काम गर्ने संजयले घरमा एक्लै सुतिरहेकी ४२ वर्षीया भाउजू शिलाको ह´त्या गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको हो जानकारी दिएका छन् ,यसको थप जानकारी आउन अझ् बाकि रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क