इन्फो नेपाल — सञ्चारको सञ्जाल

भट्टराईले सेयर गरे प्रचण्ड र आफ्नो बुवासँगको फोटो

काठमाडौं । बुवाको मुख हेर्ने दिन पारेर नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना पिता र पूर्व सहयोद्धा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका पितासँग आफू र दाहाल सँगै बसेको फोटो सार्वजनिक गरेका छन् । पछिल्लो समय भट्टराई र दाहालबीच सुमधुर सम्बन्ध रहेको बताईन्छ । संविधान जारी भएपछि माओवादीको काम छैन भनेर नयाँ शक्ति निर्माण गरेर अलग्गिएका भट्टराई ७ वर्षपछि माओवादीसँग सहकार्यमा जुटेका छन् । उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा माओवादी केन्द्रको चिन्ह लिएर चुनाव लड्ने भएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क