इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरको टेम्केका नवराज तिम्सिना दुई वर्षदेखि बेपत्ता

सुनसरी / भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर- ९ लेखर्क हिलेमा घर भएका ३१ वर्षीय नवराज तिम्सिना दुई वर्षदेखि पत्ता भएका छन् । उनको बुवाको नाम गंगा कुमार तिम्सिना हो भने आमाको नाम लोक कुमारी तिम्सिना हो । बेपत्ता भएका व्यक्तिको उचाई ५ फिट ९ इन्च, वर्ण गाेराे, साधारण लेखपढ जान्ने थिए । श्रीमतीले छाेडेर गएपछि केही मानसिक सन्तुलन गुमाएर कामकाे खाेजीमा गएकाे विगत दुई वर्षदेखि सम्पर्क विहिन भएका छन् । घरमा विरामी वृद्ध बुवाआमा र स-साना दुई जना छाेरीहरूका पालनपाेषण गर्ने काेही नभएकाेले निजकाे हुलीया र फाेटाे अनुसार फेला पार्नु हुने सम्पर्क गरिदिनु उनको बहिनी खुसि तिम्सिनाले बताएनन् । अहिलेसम्म सम्पर्क बिहिन भएकोले घर परिवारमा नआएकोले उहाँलाई कहिँ कतै कसैले भेट्नु भयो भने नजिकैको प्रहरी कार्यालय वा निजको सम्पर्क नम्बर ९८४५८७९१०८ ,९८२४३४६६८९ र ९८४२२७३७७६ अथवा ९८४४८०५३३ मा सम्पर्क गरीदिनुहुन पारीवारीक श्रोतले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क