भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने षडनन्द नगरपालिका १४ स्थित बोयामा भीषण आगलागी भएको छ ।
बिहिबारे बजार स्थित डम्बर बहादुर तामाङको घर बाट सुरु भएको आगोले चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।
आगो नियन्त्रणमा नरहेकोले अन्य घर हरु समेत जोखिम रहेकोले भोजपुर नगरपालिकाले समेत बारुद यन् पठाइसकेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय भोजपुरका डिएसपी राजकुमार राईले बताए ।कति क्षति भयो थप विवरण आउन बाकी ।
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौँबाट अपराहन्न १ बजेर १४ मिनेटमा नुवाकोटको स्याफ्रोबेसीको लागि उडेको एयर डाइनेस्टीक…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
बारा | गत शुक्रबार चितवनको सिमलतालमा भएको बस दुर्घटनामा बेपत्ता भएकी एक युवतीको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ। त्रिशूली नदीमा बससँगै खसेको आठ दिनपछि पनि फेला नपरेपछि बाराक…