इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरमा तिन दिने आँखा शिबिर सम्पन्न

भोजपुर / भोजपुरको पुरानो डबलि टक्सारमा रहेको आँखा अस्पतालमा तिन दिने निशुल्क शिबिर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ, विराटनगर आँखा अस्पताल, आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना र सि.बि.एमको सहयोगमा संचालन भएको ३ दिने आँखा शिविरको पहिलो दिन ५० जनाको आखाको निशुल्क शल्यक्रिया समेत भएको छ । आँखाको सामान्य शल्यक्रिया गर्न समय र पैसा खर्चेर धरान विराटनगर जानु पर्ने समस्याको समाधान शिविरले गरेको आँखाका रोगीहरुले बताउदै आफ्ने ठाउँमा ५० रुपैयाँमै आँखाको शल्यक्रिया गर्न पाउँदा बिरामीहरुले ठुलो राहत महशुस गरेका छन् । भोजपुरको पुरानो डवलीमा आयोजना गरिएको ३ दिने शिविरमा ५ देखि ९४ वर्ष सम्मका बिरामीको आँखा जाँच तथा शल्यक्रिया गरिएको आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले जानकारी दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क