दिपेन्द्र लुइटेल,भोजपुर। भोजपुरमा प्रहरिले गाजा नष्ट गर्ने अभियानलाइ तीव्रता दिइएको छ । प्रहरिले हाल सम्म बिभिन्न स्थान वाट ४ सय रोपनिमाको गाजाँ नष्ट गरेको छ ।
प्रहरिले हाल सम्म ३ सय ७८ रोपनि जग्गामा लगाइएको गाजाँ नष्ट गरेको जिल्ला प्रहरि कार्यलय भोजपुरले जनाएको छ । हतुवागढि गाउँपालिकाको ,होम्ताङ,हसनपुर ,पात्लेपानि ,चुहार ,पिपलडाँडा लगाएतका क्षेत्रको गाँजा नष्ट गरेको जिल्ला प्रहरि कार्यलय भोजपुरका सुचना प्रहरि निरिक्षक अधिकृत जिबन कुँबरले जानकारि दिनुभयो ।
मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…
काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ। पश्चिमको कैलालीदेखि पूर्वको झापासम्मको आकाश धुम्मिएको छ भने बुटवल र झापाको वायु गुणस्तर 'निकै अस्वस्थकर' श्रेणीमा…