काठमाडौं : मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ ।आईपीओको बाँडफाँट शुक्रबार बिहान नौँ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हुने छ।
आईपीओ बिक्री बन्द हुँदासम्म यसमा तेईस लाख ९३ हजार ४२८ जना आवेदकबाट तीन करोड ४३ लाख ६० हजार दस कित्ताका लागि आवेदन परेको थियो ।जुन सर्वसाधारणबाटाग गरिएको भन्दा चार दशमलव १९ गुणा बढी छ ।
कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित दरमा नब्बे करोड रुपैयाँ बराबरको नब्बे लाख कित्ता साधारण सेयर आईपीओ निष्काशन तथा बिक्री खुल्ला थियो ।
त्यस मध्य पाँच प्रतिशत अर्थात् चाँर लाख पचास हजार कित्ता सामुहीक लगानी कोष र चाँर प्रतिशत अर्थात् तीन लाख साठी हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँसा एकासि लाख नब्बे हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको छ ।
काठमाडौं | जारी पूँजी ७५ करोड रहेको क्रेस्ट माइक्रो लाइफसँगै नेपालको पहिलो औषधी कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सले आइपिओ निष्काशन गर्न अनुमति पाएका छन् । माघ ४, बिहीबार धितोपत्र…
काठमाडौं | करिब ११ महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सन्तोषनारायण श्रेष्ठको नियुक्तिसँगै लामो समयदेखि रोकिएका आईपीओ (साधारण शेयर) निष्काशन प्रक्रिया अघि बढ्ने भएको छ। ७७ कम्…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । आईपीओमा लगानीकर्ताले आउँदो माघ १२…