इन्फो नेपाल — सञ्चारको सञ्जाल

मुगु बस दुर्घ'टनामा मृ'त्यु हुनेको संख्या ३२ पुग्यो (अपडेट)

काठमाडौं– मुगुको छायाँनाथ रारा नगरपालिकाको–७ र ८ को बीचमा पर्ने झ्यारी खोलामा भएको बस दुर्घ'टनामा मृ'त्यु हुनेको संख्या ३२ पुगेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घट'नास्थलमा २४ जनाको घट'नास्थ'लमै मृ'त्यु भएको हो। २ जनाको घट'नास्थलबाट उद्दार गरेर विमानस्थलमा लैजाने क्रममा तथा २ जनाको विमानस्थल पु'र्‍याएपछि मृ'त्यु भएको हो। यस्तै, ४ जनाको उ'पचारका लागि नेपालगञ्ज नर्सिङ होममा पु'र्‍याएपछि मृ'त्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार बसमा ४५ जना सवार थिए। अन्य सबै यात्रु घा'इते रहेका प्रहरीले जानकारी दिएको छ। घा'इतेमध्ये १ बालकसहित १३ जनाको जिल्ला अस्पताल गमगढीमा उ'पचार भइरहेको छ। दशैंका लागि घर फर्किने यात्रुहरु बोकेर नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस चढेको छायाँनाथ रारा नगरपालिकाको–७ र ८ को बीचमा पर्ने झ्यारी खोलामा दुर्घ'टना भएको हो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क