इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङको कानेपोखरीका युवाले सार्वजनिक स्थानमा दिउसै लि'ङ्ग देखाएपछि……

संजिप तिमिसिना / मोरङको कानेपोखरीका युवाले छलफल चलिरहेको बेला समाजकै अगाडि आफ्नो गु'प्ताङ्ग लि'ङ्ग झिकेर देखाएका छन् । मंगलबार सोही पालिका वडाको नारायण चोकमा छलफल चलिरहेको बेला लुगा खोलेर मोरङको कानेपोखरीका ४ को ४० बर्षिय राजु चौधरी लि'ङ्ग देखाएका छन् । उनले सार्वजनिक स्थानमा छलफल चलिरहेको बेला समाजकै अगाडि आफ्नो गु'प्ताङ्ग लि'ङ्ग झिकेर देखाएको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई पक्राउ गरिएको छ । छलफलको क्रममा गु'प्ताङ्ग प्रदर्शन गरेपछि सहभागी एक जनाले सो कार्यको भिडियो खिचेका थिए । भिडियो सहित इलाका प्रहरी कार्यालय पथरीमा सार्वजनिक स्थालमा यौ'नाङ्ग देखाउन नहुने बिषयमा जाहेरी परेपछि चौधरी पक्राउ परेको छन् । घट्ना बिबरण अनुसार छिमेकी रमेश दाहाल खेतमा जाँदै गर्दा चौधरीले अ'श्'लिल शब्दहरु बोल्दै बाटो छेकेका थिए । किन बाटो छेक्छस भन्दा मादक पदार्थ सेवन गरेका चौधरीले म यहाँको डन हुँ भन्दै कुट्ने प्रयास गरेको दाहालको भनाइ छ । सो बिषयमा मंगलबार बिहान छरछिमेकी सहितको छलफल भएको थियो । सो छलफलमा पनि राजु चौधरीले अश्लिल शब्द बोल्न नछाडेको दाहेरी पत्रमा उल्लेख छ । सम्झाउदा चित्रबहादुर राईलाई कुटपिट गर्दै समाजलाई आतंकित बनाउनुको साथै तिमिहरुले केही गर्न सक्दैनस भन्दै लुगा खोलेर लिङ्ग देखाइ दिएको रमेश दाहालले बताए । मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार १० बर्ष माथि उमेरकाले सार्वजनिक स्थालमा गु'प्ताङ्ग देखाउन पाइन्दैन । अपराध संहिता अनुसार सार्वजनिक स्थालमा यौ'नाङ्ग देखाउन, यौ'न कार्य गर्न, अ'श्'लिल क्रियाकलाप र बोल्न पाइन्दैन । यस्तो कार्य गरेको ठहर भएमा ६ महिनासम्म कैद र पाँच हजारसम्म जरिवाना वा दुबै सजायहुने व्यवस्था रहेको छ । - साङ्केतिक तस्बिर

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क