इन्फो नेपाल — सञ्चारको सञ्जाल

मौसममा सुधार हुँदै, तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं - मङ्गलबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटफुट वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले तीन प्रदेशमा वर्षा हुने सम्भावना रहेको हो। उनका अनुसार अन्य प्रदेशमा भने आंशिकदेखि सामान्य मात्र बदली हुनेछ। मौसममा भोलिदेखि मात्र सुधार हुँदै जाने मौसमविद् अर्यालले बताए। प्रि-मनसुन सुरु हुँदै गर्दा बेलुकापख चट्याङ्सहित पानी पर्ने क्रम बढ्दै जाने उनको भनाइ छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क