काठमाडौँ- आइतबार (भोलि)प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत मतदान हुँदैछ। मतदाता नामावलीमा नाम भएकाहरूले मतदाता परिचयपत्र देखाएर भोट खसाल्न पाउनेछन्।
यदि मतदाता नामावलीमा नाम छ र मतदाता परिचयपत्र हराए वा मतदान केन्द्रमा लैजान बिर्सिएको अवस्थामा अन्य विभिन्न कागजात देखाएर पनि मतदान गर्न सकिन्छ।
नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपूर्जा, राहदानी र सवारी चालक अनुमतिपत्र देखाएर पनि मतदान अधिकार प्रयोग गर्न सकिन्छ।
काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…
काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…