काठमाडौं - निर्वाचन आयोगले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही प्रतिनिधिसभातर्फको निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन नसकेको जनाएको छ ।
आयोगका अनुसार मतपेटिका संकलन तथा पुनः मतदान हुन नसकेका लगायतका कारणले मतगणना हुन नसकेको हो ।
दोलखा र स्यांजा २ मा मतपेटिका संकलन सकिएको छ भने गुल्मीमा एक स्थानको पुनःमतदान सकिएसँगै आजै राति १० बजेदेखि मतगणना सुरु गर्ने तयारी भएको छ । यस्तै डोटी, मुगु, हुम्ला र बाजुरामा पनि मतपेटिका संकलन भइरहेको छ भने सुर्खेत १ मा पुनः मतदान सम्पन्न भएको छ ।
काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…
काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…