काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदा हुन लाग्दा रोएकी छन्।
मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलन सुरुवातमै उनी रोएकी हुन्। पत्रकार सम्मेलनमा उनी लामो समयसम्म कागजमा घोत्लिँदै झोक्राएकी थिइन्।
पटक पटक नेपकिनले आँखा पुछेकोसमेत देखिएको थियो। आँखामा गाजल लतपतिएको थियो।
भावुक भएका कारण आफूलाई बोल्न कठिनाइ पर्ने भन्दै उनले वातावरणलाई अलि रमाइलो बनाउने प्रयास गरेकी थिइन्। पत्रकारहरुलाई झाँक्रीले आफूलाई रिस उठ्ने प्रश्न सोध्न समेत आग्रह गरिन्।
उनी आवद्ध दल नेकपा (एकिकृत समाजवादी)ले फिर्ता बोलाएपछि झाँक्री सरकारबाट फिर्ता भएकाी हुन।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…