इन्फो नेपाल — सञ्चारको सञ्जाल

रूपन्देहीमा कुकुरले टोकेको भैंसीको मासु खाँदा १४० जना बिरामि

सुनसरी : हिजो रुपन्देहीको बुटवलमा भैंसीको मासु खाँदा करिब १४० जना बिरामी परेका छन् । सैनामैना नगरपालिका सात देउवापारमा बिरामी परेको भैंसीको मासु पकाएर खाँदा १४० जना एकसाथ बिरामी परेपछि गाउँ नै त्रसित बनेको छ । कुकुरले टोकेर बिरामी परेको भैंसीको मासु काटेर खाँदा सैनामैना- ७ देउवापारस्थित स्मृति टोलमा स्थानीय बिरामी पर्न थालेपछि गाउँमा रेबिज संक्रमणको त्रास फैलिएको हो ।गत अजोज १९ गते घटस्थापनाका दिन सैनामैना -८ पिपलडाँडा ठुलिओकाली निवासी एक स्थानीयसँग स्मृति टोटका केही व्यक्ति भैंसी खरिद गरि काटेर गाउँमा मासु विक्रि गरेका थिय । असोज १९ गते घटनमा भए पनि मात्र यो सुचना सार्वजनिक गरेका छन् । सैनामैना -७ का वडा अध्यक्ष डिलाराम बेल्लासेका अनुसार घटनस्थापनाका दिन स्मृति टोल निवासी दुई व्यक्तिले पिपडाँडाबाट भैंसी ल्याई काटेर बिक्री गरेका थिए । सो भैंसीको मासु स्मृति टोलसँगै सैनामैना-८ र कञ्चन गाउँपालिका- १ का गरि १४० जनाले पकाएर खाएका थिए । भैंसीलाई कुकुरले टोकेको केअि दिनदेखि बिरामी परेको र स्मृति टोलमा टोलका केही व्यक्तिले छालाको लागि भनेर सो भैंसी खरिद गरि काटेको गाउँमा मासु बिक्री गरेको पाइएको वडा अध्यक्ष बोल्वासेले जानकारी दिएका छन् । भैंसीको मासु खाने वूद्व र केटाकेटीहरू पनि बिरामी भएका छन् र ७० जनालाइ रविज विरूद्व खोप लगाएको छ । उनले भने अनुसार ` भैंसीलाई कुकुरले टोकेको केही दिनदेखि बिरामी परेको रहेछ ।हाँहरूले हामीले छाला मात्र प्रयोग गर्छौ भनी उक्त भैंसी मालिकको घरबाट ल्याउजु भएछ सो गाउँमा काटेर बिक्री गर्नुभए छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क