इन्फो नेपाल — सञ्चारको सञ्जाल

रोचकै रोचक भयो सबैभन्दा सिग्रह मौसम

संसारभरिको तुलना गर्ने हो भने, सबैभन्दा हिंस्रक मौसम अमेरिकाको मौसमलाइ मान्न सकिन्छ । अमेरिकामा अौसत रूपमा प्रत्येक वर्ष १० हजारवटा संहारकारी चट्याङ १ हजारवटा समुद्री आउने गर्छन् । उदाहरणकै लागि पनि अपि्ल ३- ४ १९८४ मा २४ घण्टाको समयावधिभित्र मात्रै १४८ वटा समुद्री तुफानले ३४९ जनालाइ मार्नुका साथै करिब ५ हजारलाई घाइते बनाएको थियो । सबैभन्दा ठुलो प्राणी :-संसारकै सबैभन्दा ठुलो ठुलो प्राणीमा बुलु ह्ववेलको नाम आउँछ । त्यसैगरि , ठुलो प्राणीको दोस्रो पत्तिमा पनि ह्ववलेको नाम चाहिँ फिन ह्ववेल हो । अन्टार्कटिकाको समुद्रमा यो ह्ववेलको आकार ८० फिटसम्म लामो भएको फेला परेको छ । पुच्छर हल्लाइ :-तपाईं हामीले देखेको छौँ-पौडँदा माछाले आफ्नो पुच्छर दायाँ बायाँ हल्लाउने गर्छ । यसले आफ्नो पुच्छरलाई तलमाथि गर्ने गर्दैन तर पानीमा नै बस्ने जिव, ह्ववेल र डल्फिनले चाहिँ पौडँदा आफ्नो पुच्छरलाई सजिलै तलमाथि पनि हल्लाउने गर्छन् । बढी प्रयोग हुने दोस्रो खनिज : तामा :-संसारमा सबैभन्दा पहिले हीराको खोज भारतमा भएको मानिन्छ या भनिन्छ । आजभन्दा ४ हजार वर्षपहिले नै भारतको गोल्कोन्दा क्षेत्रका नदी किनारहरूमा हिरा फेला पारिएका थिय । एक पौण्ड प्रदुषण :-प्रत्येक २५ माइल दौडँदा एउटा कारले एक पौण्ड बराबर प्रदुषण पैदा गर्ने गर्छ , यस्ता धेरै रोचकै रोचक रहेकका छन् थप अर्को रोचकै रोचकमा आउने छ ।

सम्बन्धित समाचार

मकवानपुरको सेनवंश र कोशीसँगको ऐतिहासिक सम्बन्ध

मातृकाप्रसाद कोइराला हेटौँडा | पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नु अघिसम्म यो भूभाग थुप्रै राज्यहरूमा विभाजित थियो। पश्चिममा बाइसी–चौबीसी राज्य, मध्यमा काठमाडौँ उपत्यकाका विभि…

इन्फो नेपाल संवाददाता

एउटा सामान्य मुसा बन्यो 'सुपरहिरो'

काठमाडौं |अफ्रिकाबाट प्रशिक्षण लिइएको एक विशेष जातको मुसा ‘रोनिन’ले बारूदी सुरुङ पत्ता लगाउने कार्यमा कीर्तिमान कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ। कम्बोडिय…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

तपाईं नझुकिनुहोस्, भोलि अप्रिल फुल्स डे!

काठमाडौं | अप्रिल १ अर्थात् अप्रिल फुल्स डे (April Fool's) भोलि परेको छ। प्रत्येक वर्ष अप्रिल पहिलो तारिखका दिन संसारभर मजाक, ठट्टा र झूटो समाचार फैलाउने परम्परा रहँदै आएको छ। इन्ट…

इन्फो नेपाल संवाददाता