इन्फो नेपाल — सञ्चारको सञ्जाल

संसारकै एक मात्र सुनै सुनले बनेको यो हिन्दु मन्दिर, जुन बनाउन ७ वर्ष लागेको थियो

काठमाडौं – विश्वमा धेरै देशमा विभिन्न भगवानका मन्दिरहरु रहेका छन् । विभिन्न कला प्रयोग गरी फरक फरक डिजाइनमा मन्दिरहरु बनाइएको छ । यस्तै भारतमा एक मन्दिर छ, जुन सुनै सुनले बनेको छ । भारतको तामिललाडुमा रहेको यो सुनै सुनको मन्दिरमा धेरै भक्तजन प्रार्थना गर्न आउने गर्छन् । महालक्ष्मीको यो मिन्दर निकै चर्चित पनि छ । मन्दिरको बाहिर सरोवर रहको छ । भक्तजनहरु नदिमा नुहाउन पनि आउछन् । भारतिय मिडियाका अनुसार २००७ मा बनेको यो मन्दिर बनाउन १५ हजार किलो सुनको प्रयोग गरिएको छ । यो मन्दिर बनाउन ३ सय करोड लागेको पनि बताइएको छ । सुनै सुनले बनेको यो मन्दिरलाई संसारकै एक मात्र मानिन्छ । सुनै सुनले बनेको यो मन्दिर १०० एकड क्षेत्रफलमा फैलिएको छ । यो मन्दिरको निर्माण गर्न करीव ७ वर्ष लागेको थियो । यहाँ दर्शन गर्न आउँदा लुंगी, सर्ट पेन्टस्, मिडि, नाइटी, बरमुडा लगाएर पाइदैन । यो मन्दिरको सुरक्षाको लागि २४ घण्टा पुलिस र सुरक्षा गार्ड बस्ने गर्छन् ।

सम्बन्धित समाचार

मकवानपुरको सेनवंश र कोशीसँगको ऐतिहासिक सम्बन्ध

मातृकाप्रसाद कोइराला हेटौँडा | पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नु अघिसम्म यो भूभाग थुप्रै राज्यहरूमा विभाजित थियो। पश्चिममा बाइसी–चौबीसी राज्य, मध्यमा काठमाडौँ उपत्यकाका विभि…

इन्फो नेपाल संवाददाता

एउटा सामान्य मुसा बन्यो 'सुपरहिरो'

काठमाडौं |अफ्रिकाबाट प्रशिक्षण लिइएको एक विशेष जातको मुसा ‘रोनिन’ले बारूदी सुरुङ पत्ता लगाउने कार्यमा कीर्तिमान कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ। कम्बोडिय…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

तपाईं नझुकिनुहोस्, भोलि अप्रिल फुल्स डे!

काठमाडौं | अप्रिल १ अर्थात् अप्रिल फुल्स डे (April Fool's) भोलि परेको छ। प्रत्येक वर्ष अप्रिल पहिलो तारिखका दिन संसारभर मजाक, ठट्टा र झूटो समाचार फैलाउने परम्परा रहँदै आएको छ। इन्ट…

इन्फो नेपाल संवाददाता