काठमाडौं: गायिका समीक्षा अधिकारीले आफ्नै शब्द पोखिएको गीत ल्याएकी छन् । केही समय अष्ट्रेलिया बसेर नेपाल फर्किएकी समीक्षाले कारुणिक गीत ल्याएकी हुन् ।
'तिम्रो लागि दोष जति मैले सहि रहे, तिम्रो लागि भित्र भित्रै म त मोर्दै छु' शब्दहरु रहेका गित उनको जीवनमा मेल खाने भनेर धेरैले उल्लेख गरेका छन् ।
समीक्षाले गीतमा यो समय आफ्ना लागि निक्कै कष्टकर भएको भाव व्यक्त गरेकी छिन् ।
गीत संगीतकार अर्जुन पोख्रेलले लेखेका हुन् । गीतमा संगीत तथा संगीत संयोजन पनि अर्जुनकै सुन्न सकिन्छ । लैजा सन्देश बोलको सार्वजनिक गीतमा समीक्षा निक्कै कारुणिक सुनिएकी छिन् ।
https://www.youtube.com/watch?v=UC2htBm-7-o
चितवन | चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीह…
काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएस…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर…