सुनसरी / इटहरीमा सामुहिक ब'लत्कार गरेको आरोपमा आठ महिना पछि चार जना पक्राउ परेका छन् ।
इटहरी उपमहानगर- १० स्थित पिपल चोक बूढीखोला किनारामा वैशाख २७ गते १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा मंसिर १७ गते प्रहरीमा किटानी जाहेरी परेको थियो ।
पीडित युवतीले दिएको किटानी जाहेरी अनुसार पक्राउ पर्नेमा इटहरी १० वस्ने २५ वर्षीय विकाश चौधरी, २८ वर्षीय मुकेश चौधरी, २० वर्षीय धिरज चौधरी र वर्ष ३१ का सरोज चौधरी घटना भएको ८ महिनापछि पक्राउ गरेको हो ।
छिमेकमा भएको विवाहमा सहभागी भई घर आउने क्रममा धाकधम्की देखाएर सामूहिकरूपमा ब'लात्कार गरेको जाहेरीमा उल्लेख रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
पक्राउ परेकाहरूले घटनाबारे कसैलाई सुनाए परिवारसमेतलाई मारिदिन्छौ भनी त्रास देखाएकाले लामो समयसम्म उजुरी गर्न नआएको पीडितले बताएका छन् ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…