इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरी क्षेत्र नम्बर २ मा विवाद उत्पन्न

सुनसरी / सुनसरी क्षेत्र नम्बर २ मा विवाद उत्पन्न भएपछि मतगणना बेलुका ४ बजे सम्म पनि भएको छैन । सुनसरी क्षेत्र नं. २ (क) को महेन्द्र मावि मतदान केन्द्रको “ङ” बुथबाट प्रदेशको मतपत्र दिनुपर्ने ठाउँमा प्रतिनिधिसभाको दिएको पाइएपछि मतगणना रोकिएको हो । सर्वदलीय बैठक नै स्थगित भएपछि मतगणना भएको छैन । सुनसरी २ (क) बाट स्वतन्त्र उम्मेदवार दीपेन्द्र घिमिरेका अनुसार प्रदेशको मतपत्र दिनुपर्ने ठाउँमा प्रतिनिधिसभाको दिएको र गल्ती हुँदा ८- १० वटा हुन्छ तर, ८५ वटा गल्ती हुनु त नियोजित भएको उनेले भने निर्वाचन कार्यलयलाई निवेदन दिइएको उनले बताए । सुनसरी २ काे इनरुवास्थित शिक्षा तालिम केन्द्रमा मतगणना हुने भएको छ । यता निर्वाचन अधिकृत एकराज अधिकारीले आँफूहरूले माथि निर्देशन ठाएको र पर्खिराखेको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता