इन्फो नेपाल — सञ्चारको सञ्जाल

सेपाकताक्रोमा पुरुषतर्फ संखुवासभा र महिलातर्फ सुनसरी विजेता

सुनसरी / इटहरी रंगशालामा भएको खेलमा सेपाकताक्रो प्रतियोगितामा पुरूष तर्फको रेगु इभेन्टमा संखुवासभा र महिलातर्फको इभेन्टमा सुनसरी विजेता भएको छ । सोमबारदेखि भएको खेल मंगलबार रेगु इभेन्टमा पुरुषतर्फ भोजपुर, झापा र सुनसरीलाई पछि पर्दै संखुवासभा प्रथम भएको हो भने दोस्रो स्थान सुनसरी र तेस्रोमा झापा आएको छ । महिला तर्फको खेलमा भोजपुर, संखुवासभा र झापालाई पछि पर्दै सुनसरी प्रथम हुन सफल भएको छ । त्यस्तैि, भोजपुर र संखुवासभालाई पछि पार्दै झापा दोस्रो भएको छ । पछिल्लो दुईदिन भएका खेलबाट नवौँ राष्ट्रिय खेलका लागि सात जना खेलाडी छनौट गरिने छनौट समितिले बताएको छ । मंगलबार भएको समापन कार्यक्रममा प्रमुख अथिति राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशवकुमार विष्टले आफ्नै अग्रसरतामा करीब एक दशकयता खेललाई नेपालले खेलको रुपमा अनुमोदन गरेको बताए । आगामी दिनमा यस खेलले विश्वमा चलेका खेलको स्थानमा पुग्ने र तेतिनै लोकप्रियता हुने विश्वास व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क