कपिलवस्तु - कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा हाट बजार छेउमा शनिवार दिउँसो निर्माणाधीन रिफ्रेस सेन्टरको सेफ्टी ट्याङ्कीमा सडे गलेको अवस्थामा महिलाको शव फेला परेको छ।
सेफ्टी ट्याङ्कीमा महिलाको शव भएको जानकारी पाए लगत्तै जिल्ला र वडा प्रहरी कार्यालय चन्द्रौटाको टोली घटना स्थल पुगेको थियो। प्रहरी नायब उपरीक्षक मीन बहादुर घलले सेफ्टी ट्याङ्की भित्र महिला जस्तो देखिने शव फेला परेको बताए।
घटना स्थल पुगेका प्रहरीले ट्याङ्की फुटाएर शव निकाल्ने प्रयास गरिरहेको उनले बताए। शव सडेगलेकाले त्यसको दुर्गन्ध समेत आइरहेको छ। शवको पहिचान नभएको र हत्या गरी फालिएको आशङ्का गरिएको छ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…