हेटौँडा- हेटौँडा उपमहानगरपालिकाले शुक्रबार पहिलोपटक आफ्नो कार्यपालिका बैठक फेसबुक लाइभमार्फत प्रत्यक्ष प्रसारण गरेको छ। यसअघिका बैठकहरूमा विवाद भएपछि पारदर्शिता कायम गर्न यसो गरिएको हो।
बैठकमा मेयर मिना कुमारी लामा, उपमेयर राजेश कुमार बानियाँलगायत कार्यपालिका सदस्यहरू सहभागी थिए। बैठकले विभिन्न नगरस्तरीय आयोजना, खरिद प्रक्रियालगायतका विषयमा छलफल गरी निर्णयहरू गरेको थियो।
नगरप्रमुख लामाले भनिन्, "हामीले बैठक पारदर्शी बनाउन यसरी लाइभ गरेका छौँ। अब अरू निकायले पनि यस्तै गरून् भन्ने उद्देश्य छ।"
उपमहानगरपालिकाका अनुसार अबका बैठकहरू पनि लाइभ गरिनेछ। सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारणको चर्चा पनि भइरहेको छ। नागरिकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…