इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडा कपडा उद्योग- उत्थान, पतन र पुनरुत्थानको कथा

हेटौंडा- कुनै वेला ‘हेटौँडा कपडा उद्योग’ यतिसम्म लोकप्रिय थियो कि त्यहाँ काम गर्ने कर्मचारीले पनि समाजमा छुट्टै सम्मान पाउने गर्थे। हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउन देशभरका मान्छे उत्साहित हुन्थे। हेटौँडा कपडा उद्योगले उत्पादन गरेको कपडा अझै पनि धेरैले भुल्न सकेका छैनन्। कपडा उत्पादनको नेपाली औद्योगिक बजारमा कुनै वेला एकछत्र राज गरेको हेटौँडा कपडा उद्योग अहिले अवशेष पनि समाप्त हुने अवस्थामा छ। दुई दशकअघि पूरै बन्द भएको उद्योगको भौतिक संरचना जीर्ण अवस्थामा छ। चीन सरकारको लगानी र नेपाल सरकारको स्वामित्वमा सञ्चालन भएको उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको हो।..  

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क