काठमाडौं: हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामाले अग्रता लिएकी छिन ।
पछिल्लो मत परीणाम अनुसार मीना कुमारी लामाले ८ हजार ८४५ मत प्राप्त गर्दा सिंहले ८ हजार ७९० मत प्राप्त गरेका छन् । सिंह लामा भन्दा ५५ मतले पछाडी रहेकी छिन् ।
त्यसैगरी एमालेका उम्मेदवार अनन्त पौडेलको ७ हजार ६०१ मत प्राप्त गरेका छन्। उपमेयरमा गठबन्धनका तर्फबाट राजेश बानियाँले ११ हजार ७९१ मत ल्याउँदा एमालेका सुमित्रा काफ्लेले ८ हजार ३३ मत ल्याएकी छन् । राप्रपाका इन्दिरा डल्लाकोटीले २ हजार १० मत मात्र प्राप्त गरेकी छन् ।
(अपडेट : मंगलबार बेलुकी ९ : ४५ बजे )
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहम…