इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौडामा एमालेको बृहत आमसभाका २४ तस्बिर

हेटौडा | मे दिवस २०२२ को अबसरमा एमालेले हेटौडामा बृहत आमसभा गरेको थियो । आमा सभाका पर्मुख अथिति पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थिए । एमालेका विभिन्न भात्री सङ्गठनले हेटौडा भित्र बाईक देखि पैदल र्याली निकालेका थिए । अन्य भिभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेस गर्नेको लहर पनि उत्तिकै थियो ।   हेर्नुस २४ तस्बिर केपी शर्मा ओलीको सम्बोधन  : २४ लाख डोज कोरोना खोप क्याप्सुल निलेझै निले मकवानपुर भित्रका मेयर , उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष उमेदवार हरु को परिचाए कार्याक्रम पनि राखिएको थिय।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क