इन्फो नेपाल — सञ्चारको सञ्जाल

५ करोडको बार्गेनिंग गरेको आरोप आएपछी धमला भन्छन 'रबिको इस्तर आज देखीयो'

काठमाडौं - प्राईमटाईम् टेलिभिजनका संचालक तथा अध्यक्ष पत्रकार ऋषि धमलालाई रास्ट्रीय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले ५ करोडको बार्गेनिंग गरेको आरोप लगाएका छन् । लामिछानेले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै भोईस प्रमाण समेत रहेको भन्दै सो आरोप लगाएका हुन् । लामिछाले लगाएको आरोप बारे एक टेलिभिजन संग बोल्दै ऋषि धमालाले रविले बोलेको कुनै कुरामा सत्यता नभएको भन्दै  'जुन आरोप लगाउनु भएको छ त्यो पुष्टी गर्नु भयो भने म पत्रकारीता गर्दिन' भन्ने प्रतिक्रिया दिएका छन् । साथै उनले जिबनमा गलत काम गरेर एक रूपयाँ पनि नमागेको बताएका छन् । "भन्न पाए भन्दैमा जे पनि भन्न पाईदैन उहाको इस्तर के रहेछ भन्ने आज उहाले देखाउनु भयो" उनले भने  । "उहाले आफ्नो खुटामा आफै बन्चरो हानु भयो " भन्दै उनले थपे  "राजनीति गर्ने मान्छेमा सौच सकारात्मक हुनुपर्छ, चिन्तन हुनु पर्छ, राजनीतिक संस्कार हुनुपर्छ"

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क