काठमाडौं : भरतपुर महानगरपालिकाको प्रमुख र उपपप्रमुखमा गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम राखेका छन्।
जारी मतगणनामा प्रमुख पदकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ५ हजार ५१८ मतका साथ अग्रता कायम राखेकी हुन्।
७३ हजार ७८७ मतगणना हुँदा रेनुले २८ हजार ६०८ मत पाएकी छिन्। नेकपा एमालेका विजय सुवेदीले भने २३ हजार ९० मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार १३ मत पाएका छन्।
यस्तै, महानगर उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३० हजार ९०१ मत पाउँदै अग्रता लिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमला गुरुङले भने १७ हजार ९२० मत पाएकी छिन्।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…