पर्यटन

आँधीमूल मन्दिर

तनहुँको ऑबुखैरेनी गाउँपालिका-१ स्थित प्रसिद्ध ऑधीमूल मन्दिर । तस्बिर: कृष्ण न्यौपाने

एक सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी

मङ्गलबारेl: पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले...

देउती बज्यै मन्दिर

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रख्यात धार्मिक स्थल देउती बज्यै मन्दिरमा दर्शनार्थीको घुइँचो । तस्बिर: सुरेश आचार्य

मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती

मनाङ: विश्वका विभिन्न राष्ट्रबाट भ्रमणका लागि आउने पर्यटक अधिकांश हिमाली जिल्ला मनाङ आउने गरेका छन् । विशेष गरी यहाँको सुन्दरता, परम्परागत संस्कार, संस्कृति अवलोकन...

बाइसधारा

नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उत्तरगङ्गामा रहेको बाइसधारा । यो धारामा नुहारएर यहाँस्थित बराह मन्दिरमा पूजाअर्चना गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।...

हनुमानको मूर्ति

म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा राखिएको हनुमानको मूर्ति अवलोकन गर्दै आन्तरिक पर्यटक र भक्तजनहरु । ताकमकोतमा पर्यटकको आकर्षण बनाउन १८ फिट अग्लो हनुमानको मूर्ति...