पर्यटन

देउतीबज्जै मन्दिरमा दर्शनार्थीको भीड

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रमुख धार्मिक स्थल देउतीबज्जै मन्दिरमा दर्शन गर्नेहरुको भीड । तस्बिर ः सुरेश आचार्य

पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’

ढोरपाटन: वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्त वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ ।...

बझाङको न्यूना गाउँ

बझाङको साइपाल गाउँपालिका–५, न्यूना गाउँ । यहाँ करिब ६० परिवार बस्छन् । यो गाउँ एउटा सिंगै वडा हो । तस्बिरः भूमिराज पिठातोली

धार्मिक आस्थाको केन्द्र ‘गह्रौँसुर’

वालिङ: कुनैबेला प्यास मेटाउन बोत्तलमा पानी बोकेर जानुपथ्र्यो ‘गह्रौँसुर’ । वनको उकालो बाटो प्यास मेटाउने पानी र पूजाआजापछि खानुपर्ने नास्ता बोकेर गह्रौँसुर जानुपर्ने बाध्यता...

रोचक इतिहास बोकेको बाला त्रिपुरासुन्दरी

जाजरकोट: डोल्पा जिल्ला क्षेत्रफलको हिसाबले मात्र ठूलो जिल्ला नभइ धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय हिसाबमा पनि धनी छ । डोल्पामा प्रचूर पर्यटकीय सम्भावना बोकेका थुप्रै...

आहा ! बेनीबजार

पर्वतको मल्लाज माझफाँटबाट देखिएको म्याग्दीको सदरमुकाम बेनी बजारको दृश्य । तस्बिर: धुर्वसागर शर्मा