पर्यटन

धार्मिक तथा प्रसिद्ध तीर्थस्थल पाथीभरा

तेह्रथुमको बसन्तपुर तिनजुरे डाँडामा रहेको धार्मिक तथा प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर ।

छोटो दूरीको आकर्षक गन्तव्य मौलाकालिका

चितवन: चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ ।...

सीता गुफामा पर्यटक

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ स्थित स्वाँरामा रहेको सीता गुफा अवलोकन गर्दै आन्तरिक पर्यटक। तस्बिर: दीपक श्रेष्ठ(रासस)

इच्छाकामना मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

चितवन: चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरका पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर...

ढकमक्क फुलेको शिरिषको फूल

सुनसरीको इनरुवास्थित जिल्ला अस्पताल परिसरमा ढकमक्क फुलेको शिरिषको फूल । तस्बिर : नवीन गड्तौला(रासस)

मौसमी अनुसारको ढकमक्क लालीगुँरास

भोजपुरको टेम्केमैयुङ गाउँपालिका र खोटाङको सिमानामा रहेको मुन्धुम पदमार्गको धोध्रेमा ढकमक्क लालीगुँरास | तस्बिर : मनोज आचार्य