धर्म/संस्कृति

मनोकांक्षा पूरा गर्न सोमबार गर्नुहोस् यी पाँच काम

सोमबार धेरै नारीहरु व्रत बस्छन् । सोमबारको व्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ...