धर्म/संस्कृति

नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको पूजा, घरघरमा फूलपाती भित्र्याइँदै

मकवानपुर । बडादशैँअन्तर्गत नवरात्रको सातौँ दिन आज घरघरमा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदैछ। असोज शुक्ल सप्तमीका दिन आजै दशैँ घर तथा...

बडादसैँ सुरु: आज घटस्थापना गरिँदै,११:४७ बजे उत्तम साइत

मकवानपुर । नेपालीहरूको महान् चाड बडादसैँ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन आज बिहान घरघरमा घटस्थापना गरी विधिपूर्वक जमरा राखिएको...

आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँ । साउन महिनाको पहिलो सोमबार आज देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। सौरमासअनुसार साउनको पहिलो सोमबारबाट सोमबारे व्रतसमेत सुरु भएको छ। भगवान् शिवको...

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज जौको सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार...

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं | आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । जदेखि सूर्य धनु राशीबाट...

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे

हेटौँडा । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालका अनुसार यस वर्ष भाइटीका...