इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

चुरियामाई सुरुङमार्ग आठ महिनामा तीन हजारले अवलोकन, राजस्व एक लाख नाघ्यो

हेटौँडा। दक्षिण एसियाकै पहिलो मानिने हेटौँडा–१५ स्थित ऐतिहासिक चुरियामाई सुरुङमार्ग आठ महिनामा तीन हजारभन्दा बढीले अवलोकन गरेका छन्। हेटौँडा उपमहानगरपालिका अनुसार सुरुङमार्गबाट हाल…

इन्फो नेपाल संवाददाता

ओपेरा डिजिटलको नयाँ संगीत भिडियो ‘के भन्नु र खोइ’ सार्वजनिक

हेटौँडा । ओपेरा डिजिटलले सोमबार आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत नयाँ नेपाली संगीत भिडियो ‘के भन्नु र खोइ’ सार्वजनिक गरेको छ। गीतमा आश्मान लोप्चन र जितु लोप्चनको स्वर रहेको छ भन…

इन्फो नेपाल संवाददाता

बागमती गाउँपालिकामा फुटबल एकेडेमीका लागि खेलाडी छनोट तीव्र

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकाले व्यवसायिक फुटबल एकेडेमी सञ्चालन गर्ने उद्देश्यसहित खेलाडी छनोट प्रक्रिया तीव्र पारेको छ। आइतबार वडा नम्बर ४ र ५ का खेलाडीहरु छनौट गरिएको छ।…

इन्फो नेपाल संवाददाता

हेटौँडामा दुई मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, श्रीमान् घाइते

हेटौँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–९, पशुपतिनगरमा शनिबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा पर्सा बिरगंजकी एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन्। शन…

इन्फो नेपाल संवाददाता

भारत–चीनबीच लिपुलेक हुँदै सीमा व्यापार पुनः खोल्ने सहमतिप्रति नेपालको आपत्ति

हेटौँडा । भारत र चीनले लिपुलेकसहित तीन सीमा नाकामार्फत व्यापार सञ्चालन गर्ने सहमति गरेपछि नेपालले आफ्नो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दि…

इन्फो नेपाल संवाददाता

जसपा नेपालले मधेशमा अनिश्चितकालीन बन्दको चेतावनी

हेटौँडा | जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेशमा अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएको छ। जसपा नेपाल मधेश प्रदेश समितिले काठमाडौंमा पक्राउ परेका आफ्ना नेताकार्यकर्तालाई विनासर…

इन्फो नेपाल संवाददाता

हेटौँडा–काठमाडौँ सडक पूर्ण रूपमा सञ्चालनमा

हेटौँडा | हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौं सडक खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा खसेको सुक्खा…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा चट्याङ लाग्दा एकजनाको मृत्यु, सातजना घाइते

हेटौंडा | मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा मंगलबार दिउँसो चट्याङ लाग्दा ४२ वर्षीय विशाल ब्लोनको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनु…

इन्फो नेपाल संवाददाता

तीज गीत हिट भएपछि चर्चामा ‘कोशे ढुङ्गा’, भाद्र १२ देखि प्रदर्शनमा

हेटौँडा | भाद्र १२ गतेदेखि नेपालसहित करिब ४० देशमा एकसाथ प्रदर्शनमा आउने फिल्म ‘कोशे ढुङ्गा’ प्रदर्शनअघि नै व्यापक चर्चा कमाउन सफल भएको छ। महिला प्रधान कथावस्तुमा आधारित यो फिल्मला…

इन्फो नेपाल संवाददाता

पहिरो पन्छाएपछि हेटौँडा–काठमाडौं सडक सुचारु

हेटौँडा | मकवानपुरमा बिहान खसेको सुक्खा पहिरो पन्छाउँदै हेटौंडा–काठमाडौं सडक पुनः सञ्चालनमा आएको छ। शुक्रबार बिहान करिब साढे नौ बजे इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा खसेको पहिरो…

इन्फो नेपाल संवाददाता

बागमतीमा लम्पीस्किन प्रकोप : ७४ पशुको मृत्यु, अब सात दिन खोप अभियान

हेटौँडा | बागमती प्रदेश सरकारले लम्पीस्किन रोगविरुद्ध एक सातासम्म खोप अभियान चलाउने भएको छ। भदौ १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने यो अभियान प्रदेशका १३ वटै जिल्लामा एकैपटक सुरु गरिन…

इन्फो नेपाल संवाददाता

पहिरो खस्दा हेटौँडा–काठमाडौं सडक अवरुद्ध

बागमती | मकवानपुरमा सुक्खा पहिरो खस्दा हेटौँडा–काठमाडौं सडक अवरुद्ध भएको छ। शुक्रबार बिहान करिब साढे नौ बजे इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा खसेको पहिरोले हेटौंडा–फाखेल हुँदै द…

इन्फो नेपाल संवाददाता

छुट्टाछुट्टै घटनामा एकैदिन चार जनाको मृत्यु

हेटौँडा | बागमती प्रदेशका चार जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन चार जनाको ज्यान गएको छ। शुक्रबार चितवन, काभ्रे, सिन्धुपाल्चोक र दोलखामा घटेका घटनाबारे प्रदेश प्रहरी कार्यालय हेटौ…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

हेटौँडा | बागमती प्रदेशका पाँच नवनियुक्त मन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्रिपरिषद्म…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेशका पाँच सचिव एकैपटक फेरिए

हेटौँडा | बागमती प्रदेश सरकारका पाँच सचिव एकैपटक फेरिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार गरेको सरुवा निर्णयसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर…

इन्फो नेपाल संवाददाता

हेटौँडामै एमबीबीएस पढाइ सुरु

हेटौँडा | मकवानपुरको हेटौँडा स्वास्थ्य शिक्षाको केन्द्रका रूपमा अघि बढ्दै गएको छ। चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस प…

इन्फो नेपाल संवाददाता

कैलाश गाउँपालिकाले ८१ प्रतिशतभन्दा बढी बजेट खर्च

हेटौँडा | कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा उपलब्ध बजेटको ८१ प्रतिशतभन्दा बढी खर्च गरेर जिल्लाकै उत्कृष्ट प्रगति गरेको छ। गाउँपालिकाको मंगलबार भएको वार्षिक समीक्षा कार्यक्…

इन्फो नेपाल संवाददाता

मुख्यमन्त्री बानियाँको खर्च कटौती घोषणा, विपन्नका लागि घर निर्माण गरिदिने

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री निवास र कार्यालयमा हुने सुविधा वापतको खर्च आधा कटौती गर्ने घोषणा गरेका छन्। बुधबार प्रदेशसभाको विशेष समयम…

इन्फो नेपाल संवाददाता

दशैँमा माइतीघर, गीतमा नृत्य गरेर जित्नुहोस् ५ लाख

हेटौँडा | आगामी दशैँको फूलपातीदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म माइतीघरको टोली आक्रामक प्रचारमा उत्रिएको छ। पारिवारिक र सामाजिक कथावस्तुमा आधारित यो फिल्मले दशैँमा दर्शकको पा…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेशमा दुई वर्ष आठ महिनामै पाँच पटक विश्वासको मतको खेल

हेटौँडा | बागमती प्रदेशसभाको दुई वर्ष आठ महिनाको अवधिमा पाँचपटक विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ। २०७९ मंसिरको आम निर्वाचनपछि गठित प्रदेशसभामा अहिलेसम्म तीन मुख्यमन…

इन्फो नेपाल संवाददाता