इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

जंगली च्याउ खाँदा तनहुँमा पाँच जना बिरामी

तनहुँ । तनहुँमा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा पाँच जना बिरामी…

इन्फो नेपाल संवाददाता

काठमाडौंका पेट्रोल पम्प बन्द

काठमाडौं । ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ। थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रो…

इन्फो नेपाल संवाददाता

इस्लाम धर्मावलम्बीले आज बकर इद मनाउदै

काठमाडौँ । इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिक…

इन्फो नेपाल संवाददाता

पुल बनाउन खनेको खाल्टोमा डुवेका बालकको शव फेला

पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव असार २ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । सोही ठाउँ बस्ने…

इन्फो नेपाल संवाददाता

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्यविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको निर्णयविरुद्धमा आइतवार सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विमल पोखरेलले राष्ट्रिय परिचयप…

इन्फो नेपाल संवाददाता

प्रचण्ड–ओली दूरी बढ्दै

काठमाडौं । संसद्मा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको बजेटलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीचको दूरी बढ्दै गएको छ । सत…

इन्फो नेपाल संवाददाता

बागमती नदी किनारमा युवकको शव फेला

रौतहट । रौतहटको पूर्विभेग राजदेवी नगरपालिका-५ पताहिटोल गढैयास्थित बागमती नदी किनारमा पानीले बगाएर ल्याएको अवस्थामा एक युवकको शव फेला परेको छ। पहिचान खुल्न नसकेका अन्दाजी २५ वर्षीय…

इन्फो नेपाल संवाददाता

भारतबाट दुई बालकको नेपाली बालकको उद्धार

धनगढी । नेपाल–भारत सीमा नजिकबाट हराएका दुई बालकको उद्धार गरी नेपाल ल्याइएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-४ का दुई बालक जेठ ७ गते स्कुलबाट घर नफर्किएपछि खोजी थालिएको थियो।…

इन्फो नेपाल संवाददाता

पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो

काठमाडौँ । आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्…

इन्फो नेपाल संवाददाता

इन्धनको मुल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार रातिपछि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले…

इन्फो नेपाल संवाददाता

कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट, कुन मन्त्रालयलाई कति?

विराटनगर | कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्…

इन्फो नेपाल संवाददाता

मधेस सरकारले ल्यायो ४३ अर्बको बजेट, कुन मन्त्रालयलाई कति?

वीरगन्ज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा करिब १ अर्ब कम बजेट ल्याएको हो । शनिबार प…

इन्फो नेपाल संवाददाता

सुदूरपश्चिमले ल्यायो ३१ अर्ब ६२ करोडको बजेट, कुन मन्त्रालयलाई कति ?

धनगढी | सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि साढे ३१ अर्बको बजेट ल्याएको छ । शनिबार प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश सभाको बैठकमा…

इन्फो नेपाल संवाददाता

लुम्बिनीले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट, कुन मन्त्रालयलाई कति?

काठमाडौं । लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । आज बसेको प्रदेश सभाको बैठकमा प्रदेशका अर्थमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर…

इन्फो नेपाल संवाददाता

कर्णालीले ल्यायो ३१ अर्ब ४१ करोडको बजेट, कुन मन्त्रालयलाई कति ?

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ४१ करोड ४१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शनिबार प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री…

इन्फो नेपाल संवाददाता

गण्डकी प्रदेशले ल्यायो ३२ अर्ब ९७ करोड बजेट, कुन मन्त्रालयलाई कति?

पोखरा | गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि झन्डै ३३ अर्ब रुपैयाँको बजेट ल्याएको छ। शनिबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री डा. टकराज गुरूङले ३२ अर्ब ९…

इन्फो नेपाल संवाददाता

टी- २० विश्वकप क्रिकेट: नेपाल हारेर पनि जितेको दिन

काठमाडौं । इमान्दारीपूर्वक भन्नुपर्दा नेपालले वास्तवमा सानदार क्रिकेट खेल्यौँ । नेपालका खेलाडीले यस्तो खेल देखाए कि जसको तपाईँले आशा नै गर्नुभएको थिएन होला । खेलको अन्तिम बलसम्म पन…

इन्फो नेपाल संवाददाता

मकवानपुरका सडकमा तीन वर्षमा १ सय ६१ जनाले ज्यान गुमाए

मकवानपुर | मकवानपुरका सडकहरूमा बढ्दो सवारी दुर्घटनाले स्थानीयवासीहरूलाई त्रसित र निराश बनाएको छ। पछिल्लो तीन वर्षमा मात्र १ सय ६१ जनाले आफ्नो ज्यान गुमाउनु परेको छ। यसरी अकालमा परि…

इन्फो नेपाल संवाददाता

गर्मीका कारण जालपादेवी माविमा आइतबार बिदा

हेटौँडा | मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री जालपादेवी माध्यमिक विद्यालयले बढ्दो गर्मीका कारण आइतबार एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। विद्यालयका प्रधानाध्या…

इन्फो नेपाल संवाददाता

७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार डेङ्गु रोगको सङ्क्रमण अहिले ७१ जिल्लामा फैलिएको छ । यो रोग गत जेठ ११ गतेसम्म ५७ जिल्लामा मात्र सीमित थियो । इपिडिमियोलोजी तथा…

इन्फो नेपाल संवाददाता