इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

जापानको नेवाः वगैंचामा पुष्प मेला

काठमाडौं | जापानमा दुई महिने "लेक हामाना हानाहाको पुष्प मेला २०२४" सफलतापूर्वक सम्पन्न भएको छ। यो मेला ५६ हजार हेक्टर क्षेत्रफल भएको नेवाः (नेवार) बगैँचामा आयोजना गरिएको थियो। उक्त…

इन्फो नेपाल संवाददाता

पाकिस्तान टी-२० विश्वकपबाट बाहिरियो

काठमाडौँ । पाकिस्तान जारी टी-२० विश्वकपबाट बाहिरिएको छ । समुह ए बाट अमेरिका सुपर आठमा पुगेसँगै पाकिस्तान समुह चरणबाट नै बाहिरिएको हो । गएराती हुनुपर्ने अमेरिका र आयरल्याण्डबीचको खे…

इन्फो नेपाल संवाददाता

असार ३ गते देशभर सार्वजनिक बिदा

काठमाडौं | गृह मन्त्रालयले आगामी असार ३ गते सोमबार देशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ। इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व बक्र ईद (उल-अजहा) को अवसरमा यो बिदा दिइएको हो। ग…

इन्फो नेपाल संवाददाता

गृहमन्त्री लामिछाने भन्छन्- सरकारमा त हामी छौं, सत्ता अर्को छ

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफु सरकारमा भएपनि सरकार अरुले नै चलाएको गुनासो गरेका छन् । गृहमन्त्री बनेको सयदिन पुगेको अवसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकान…

इन्फो नेपाल संवाददाता

साउन १ गतेदेखि २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं | राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले साउन १ गतेदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। यो निर्णय मन्त्रीपरिषद्को २…

इन्फो नेपाल संवाददाता

प्रहरी जवान झुन्डिएको अस्वथामा फेला

मुकेश कुमार यादव सिरहा । सिरहाको जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी जवान झुन्डिएको अवस्थामा फेला परेका छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान करिश्मा सुनुवार करिव बिह…

इन्फो नेपाल संवाददाता

टी-२० विश्वकपमा आज दुई खेल हुदै

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् । आज समुह सी अन्तर्गत अफगानिस्तान र पीएनजीबीच हुदै छन् । ट्रीनिडाडस्थित ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनु…

इन्फो नेपाल संवाददाता

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं | जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ। पूर्वानुमान अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा ह…

इन्फो नेपाल संवाददाता

हेटौँडा अस्पतालको अस्तित्व कायम राख्न माग

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा रहेको ऐतिहासिक हेटौँडा अस्पतालको सरकारी अस्तित्व कायम राख्न माग उठेको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अधिनम…

इन्फो नेपाल संवाददाता

कोशीमा बिहानैदेखि वर्षा, यस्तो रहनेछ आगामी २ दिनको मौसम

काठमाडौं | मौसम पूर्वानुमान महाशाखाले बिहानैदेखि कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा भइरहेको बताएको छ। यस वर्षको मनसुन पूर्वतिरबाट भित्रि सकेकाले कोशी प…

इन्फो नेपाल संवाददाता

दाङमा अत्यधिक गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि २ दिन विद्यालय बन्द

दाङ । दाङको तुलसीपुर–११ स्थित अमर माध्यमिक विद्यालयका विद्यार्थी गर्मीले बेहोस भएका छन् । कक्षा ८ मा पढ्ने ५ जना र कक्षा ९ मा पढ्ने एक जना विद्यार्थी बेहोस भएका हुन् । गर्मीका कारण…

इन्फो नेपाल संवाददाता

कुवेतको आवासीय भवनमा आगलागी, कम्तिमा ४० जनाको मृत्यु

कुवेत । कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको हो । भवनको झ्यालबाट बाक्लो कालो धुवाँ निस्…

इन्फो नेपाल संवाददाता

अत्यधिक गर्मी: वीरगन्जका विद्यालयमा फेरि तीन दिन बिदा 

वीरगन्ज । अत्यधिक गर्मी बढेर जनजीवन नै अस्तव्यस्त भएपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरूमा फेरि तीन दिनका लागि विदा दिएको छ । बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प…

इन्फो नेपाल संवाददाता

दीपक मनाङ्गे छैटौँ पटक मन्त्री नियुक्त

काठमाडौं | कुनै बेलाका चर्चित डन राजीव गुरुङ उर्फ दीपक मनाङ्गे छैटौँ पटक मन्त्री नियुक्त भए । अघिल्लो ३ पटक खेलकुद मन्त्री बनेका उनी अहिले भने लगातार तेस्रो पटक भौतिक पूर्वाधार विक…

इन्फो नेपाल संवाददाता

बस र पिक अप ठोकिँदा एकको मृत्यु, ८ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस र पिक अप ठोकिँदा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान ५:३० बजे काठमाडौंबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२–०…

इन्फो नेपाल संवाददाता

रौतहट ट्राफिकद्वारा १० दिनमै ६ लाख बढी राजश्व संकलन

रौतहट । रौतहटस्थित ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर सुशील आचार्यको सक्रियतामा ट्राफिक नियम विपरित चलेका सवारी साधनलाई कारबाही गरी १० दिनमै ६ लाख रुपैयाँभन्दा बढी राजश्व…

इन्फो नेपाल संवाददाता

कस्तो छ आजको मौसम पुर्वानुमान ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली भई को…

इन्फो नेपाल संवाददाता

घरकाे ढाेका फुटाएर एक करोड बढीका सामान चाेरी गर्ने दुई युवक पक्राउ

पोखरा । पोखरा महानगरपालिका–१७ घारिपाटनमा घरको ढोका फुटाएर सुनका गहनासहित एक करोड बढी मूल्यका सामान चोरी गर्ने दुई पक्राउ परेका छन् । चोरीको आरोपमा पोखरा महानगरपालिका–२२ का २१ वर्षी…

इन्फो नेपाल संवाददाता

बढ्यो रेमिटेन्स!

काठमाडौँ । पछिल्लो १० महिनामा रेमिटेन्स १९.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्बजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थामा चालु आर्ह्तिक बर्षको १० महिनामा विप्रेषण आप…

इन्फो नेपाल संवाददाता

हेटौँडा अस्पतालले प्रकोप व्यवस्थापनको अभ्यास गर्यो

हेटौँडा । हेटौँडा अस्पतालले सोमबार प्रकोप व्यवस्थापनको अभ्यास गरेको छ । त्रिखण्डीमा सिमुलेसन गरिएको सवारी दुर्घटनाका नाटकीय घाईतेहरूलाई उपचारको लागि अस्पतालमा ल्याई अभ्यास गरिएको ह…

इन्फो नेपाल संवाददाता