दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको पूर्ण सहभागिता, ६५६ खेलाडी मैदानमा उतार्ने तयारी
हेटौँडा । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित बागमती प्रदेशले ३२ वटै खेलमा पूर्ण टोली सहभागी गराउने तयारी थालेको छ। प्रतियोगिताका लागि ६५६ खेल…