भीमफेदी गाउँपालिका

कोदो र फापरमा प्रोत्साहन अनुदान दिदै मकवानपुरका दुई गाउँपालिका

मकवानपुर: रैथाने बाली प्रति कृषकहरुलाई आकर्षित गर्ने उद्देश्यले मकवानपुरका दुई गाउँपालिकाले उत्पादित खाद्यान्नको समर्थन मुल्य तोक्नुको साथै अनुदानको व्यवस्था गरेका छन् । हेटौंडा उपमहानगरपालिकासँग जोडिएको...