इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेश

मुख्यमन्त्री लामाद्वारा कांग्रेसका चार मन्त्री पदमुक्त

हेटौँडा | बागमती प्रदेश सरकारका चारजना मन्त्री पदमुक्त भएका छन्। मुख्यमन्त्री बहादुर सिंह लामाले शुक्रबार साँझ नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीलाई पदमुक्त गरेका हुन्।…

इन्फो नेपाल संवाददाता

गाउँमा जुत्ता सिलाउने हिँडुवा र गाडीमा सामान बेच्नेलाई पनि कर

हेटौँडा | मकवानपुर जिल्लाको थाहा नगरपालिकाले गाउँ–गाउँमा हिँडेर जुत्ता–चप्पल सिलाउने तथा गाडीमार्फत कपडा वा अन्य सामग्री विक्री गर्ने व्यक्तिहरूसँग मासिक रूपमा कर असुल गर्न थालेको…

इन्फो नेपाल संवाददाता

मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसकै सांसदबाट अविश्वास प्रस्ताव

हेटौँडा | बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेका कांग्रेस नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध उनकी पार्टीभित्रैबाट अविश्वास प्रस्ताव दर्ता गरिएको छ। कांग्रेस संसदीय दलको न…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेशका चार मन्त्रीले दिए सामूहिक राजीनामा

हेटौँडा | बागमती प्रदेश सरकारका चार जना मन्त्रीले शुक्रबार एकैसाथ पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई ‘ह्वाट्सएप’मार्फत राजीनामा पठाइएको स्रोतहरूले पुष…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा लागुऔषध र अबैध कारोबार नियन्त्रणमा प्रहरीको सक्रियता

हेटौँडा | जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ मा लागुऔषध नियन्त्रण, अबैध भन्सार छलि, अपराध अनुसन्धान र ट्राफिक व्यवस्थापनका क्षेत्रमा विविध कारबाही अघि बढाएक…

इन्फो नेपाल संवाददाता

७ वर्षको प्रतीक्षापछि बनेको बागमती विश्वविद्यालय अझै कागजमै सीमित

हेटौँडा | संविधानले दिएको अधिकार प्रयोग गर्दै सात वर्षअघि सुरु भएको प्रक्रिया २०८१ सालमा गएर मात्रै बागमती विश्वविद्यालय स्थापना त भयो। तर, स्थापना भएको वर्षदिन पुग्न लाग्दा पनि वि…

इन्फो नेपाल संवाददाता

बागमती सरकारमा नेतृत्व फेरबदलको चर्चा

हेटौँडा | बागमती प्रदेश सरकारको नेतृत्वमा फेरबदल हुने सम्भावना बढेको छ। मुख्यमन्त्री बहादुरसिंह लामाको कामकारबाहीप्रति असन्तुष्ट रहेको कांग्रेस नेतृत्वले बजेट पारित भएलगत्तै नयाँ न…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेशको खर्चमा सुधार, पुँजीगततर्फ भने लक्ष्यभन्दा पछि

हेटौँडा | बागमती प्रदेश सरकारले पछिल्ला तीन आर्थिक वर्षको तुलनामा चालु वर्षमा सबैभन्दा धेरै बजेट खर्च गर्न सफल भएको छ। तर, पुँजीगत खर्चको गति भने अझै पनि सुस्तै देखिएको छ। प्रदेश ल…

इन्फो नेपाल संवाददाता

बागमतीका सडक र चोकमा १२० सिसिटिभी क्यामेरा सञ्चालनमा

हेटौँडा | बागमती प्रदेशका १० जिल्लाका मुख्य सडक र चोकमा अबदेखि सिसिटिभी क्यामेराबाट निगरानी थालिएको छ। सार्वजनिक सुरक्षा बलियो बनाउने र अपराध नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने उद…

इन्फो नेपाल संवाददाता

बालगृहकी किशोरीमाथि बलात्कारको अभियोगमा अधिकृत पक्राउ

हेटौँडा | मकवानपुरको कैलाश गाउँपालिका–३ मा सञ्चालित एक बालगृहकी १७ वर्षीया किशोरीमाथि बलात्कारको आरोप लागेका बालगृह प्रमुख मधुसुदन राउत पक्राउ परेका छन्। गत असार ८ गते पीडित किशोरी…

इन्फो नेपाल संवाददाता

मकवानपुरको सेनवंश र कोशीसँगको ऐतिहासिक सम्बन्ध

मातृकाप्रसाद कोइराला हेटौँडा | पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नु अघिसम्म यो भूभाग थुप्रै राज्यहरूमा विभाजित थियो। पश्चिममा बाइसी–चौबीसी राज्य, मध्यमा काठमाडौँ उपत्यकाका विभि…

इन्फो नेपाल संवाददाता

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

हेटौँडा | चितवनको खैरहनी नगरपालिका–१३ गवैमा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ। मृत्यु हुनेमा ६८ वर्षीय पदमबहादुर राना मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको…

इन्फो नेपाल संवाददाता

मोटरसाइकलको ठक्करले पैदलयात्रीको ज्यान गयो

हेटौँडा | चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलामा मोटरसाइकलको ठक्करले एक पैदलयात्रीको ज्यान गएको छ। सोमबार राति करिब ८:१५ बजे मुग्लिङ–नारायणगढ सडकखण्डमा मुग्लिङबाट नारायणगढतर्फ…

इन्फो नेपाल संवाददाता

त्रिशूली नदीको बाढीले दाहसंस्कारको चिता बगायो, रसुवामा १८ बेपत्ता

हेटौँडा | धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै मंगलबार बिहान त्रिशूली नदी किनारमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको छ। गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘…

इन्फो नेपाल संवाददाता

रसुवामा भोटेकोसीले १७ जना बगाउँदा पनि प्रधानमन्त्री ओली बेखबर, त्रिशूलीबारे मात्रै सतर्कता आह्वान

रसुवा | रसुवामा मंगलबार बिहान आएको भोटेकोसीको बाढीले कम्तीमा १७ जनालाई बगाएको पुष्टि भएको छ। बेपत्ता भएकामध्ये १२ नेपाली र ५ चिनियाँ नागरिक रहेका छन् भने कम्तीमा ९ जनाको उद्धार भएक…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेश सभा सदस्य डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी

हेटौंडा | नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री डम्बर तामाङसहित ६ जनाविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। सहन इन्ज…

इन्फो नेपाल संवाददाता

भीमफेदीमा वनभोज आएका पुरुषको खोलामा डुबेर मृत्यु

हेटौँडा | मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसेमा शनिबार वनभोजमा आएका एक पुरुषको खोलामा डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसप…

इन्फो नेपाल संवाददाता

बागमतीको बजेटमा अनाधिकृत हस्तक्षेप र सचिवमाथि दुव्र्यवहारको ठहर

हेटौँडा | बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा अनाधिकृत हस्तक्षेप भएको र मन्त्री–सचिवबीच दुव्र्यवहार भएको कार्यदलको प्रतिवेदनले ठहर गरेको छ। प्रदेशसभाम…

इन्फो नेपाल संवाददाता

प्रधानाध्यापकले ज्यान गुमाएपछि राप्ती रोडको सडक निर्माणले लियो गति

हेटौँडा | मकवानपुरको हेटौँडामा प्रधानाध्यापक दिपेन्द्र कुमार झाको मृत्युले प्रशासन र ठेकेदारलाई झकझक्याएपछि केही समयदेखि अलपत्र परेको राप्ती रोडको सडक निर्माणले गति लिएको छ। बिहीबा…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा छोरी बलात्कार गर्नेलाई ४५ वर्ष कैद

हेटौंडा । छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक जनालाई ४५ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले ती अभियुक्तलाई ७ लाख रुपैयाँ जरिवानासमेत तोकेको छ । जिल्ला…

इन्फो नेपाल संवाददाता