इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेश

मकवानपुर गोल्डकपको हिसाबकिताब: ढिलासुस्ती मात्रै होईन गडबडी पनि !

हेटौँडा | डेढ वर्षअघिको एउटा ठुलो फुटबल प्रतियोगिता 'सहिद स्मृति मकवानपुर राष्ट्रिय गोल्डकप'को खर्च र आम्दानीबारे खुलासा शनिबार गरियो। तर यो खुलासाले पारदर्शिता ल्याउने भन्दा पनि ब…

इन्फो नेपाल संवाददाता

सामरी खोलामा मापदण्ड विपरित उत्खनन्, अनुगमन त् भयो!

हेटौँडा | मकवानपुरगढी गाउँपालिका–७ स्थित सामरी खोलामा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन् गरिएको पाइएको छ। अनुगमनका लागि पुगेको जिल्ला समन्वय समितिको टोलीले गम्भीर अनियमितता देखेप…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेश सभाको अधिवेशन अन्त्य, प्रतिपक्षी दलहरूले उठाए सरकारको नियतमाथि प्रश्न

हेटौँडा । बागमती प्रदेश सरकारले बिना पूर्वजानकारी प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गरेपछि प्रमुख प्रतिपक्षी दलहरूले सरकारमाथि गम्भीर आरोप लगाएका छन्। प्रदेश सरकार र मुख्यमन्…

इन्फो नेपाल संवाददाता

हेटौँडाबाट निलम्बित डाक्टरको प्रमाणपत्र सहित मिनी ट्रक, १५ गाई र ३ जना नियन्त्रणमा

हेटौँडा | मकवानपुर जिल्लामा अवैध गाई गोरु तस्करीको घटना फेरि दोहोरिएको छ। सशस्त्र प्रहरी बल नेपाल र पशु सेवा कार्यालय मकवानपुरको संयुक्त टोलीले गाई तस्करीको गिरोह सक्रिय रहेको पत्त…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेश सरकारले थप्यो ४ दिन सार्वजनिक बिदा

हेटौँडा | बागमती प्रदेश सरकारले २०८२ मा नेपाल सरकारले तोकेको बिदाका अतिरिक्त थप ४ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशभर लागू हु…

इन्फो नेपाल संवाददाता

चेपाङ समुदायको अधिकारका लागि ठोस नीति आवश्यक

हेटौँडा | चेपाङ समुदायको मानव अधिकार संरक्षण, कानुनी पहुँच, र सामाजिक-आर्थिक उत्थानका लागि ठोस सुधार आवश्यक रहेको निष्कर्षसहित एक परामर्श कार्यक्रम आइतबार हेटौंडामा सम्पन्न भएको छ।…

इन्फो नेपाल संवाददाता

भालेश्वर मन्दिर जाने पैदलयात्रुहरूसँग शुल्क असुली, चेकप्वाइन्ट हटाउन थाहा नगरको निर्देशन

हेटौँडा | चन्द्रागिरी हिल्सले भालेश्वर मन्दिर जाने पैदलयात्रुहरूसँग अवैध रूपमा प्रतिव्यक्ति १०० रुपैयाँ असुली गरिरहेको समाचार बाहिरिएपछि थाहा नगरपालिकाले चेकप्वाइन्ट हटाउन निर्देशन…

इन्फो नेपाल संवाददाता

हेटौँडा यातायात कार्यालय पुग्दा: ‘२५ हजार दिनुस्, फेल भए पनि लाइसेन्स आउँछ’

हेटौँडा | सोमबार दिउसो म हेटौँडाको यातायात व्यवस्था कार्यालयको ट्राईल सेन्टरमा पुगेँ। उद्देश्य थियो— सवारी चालक अनुमत पत्र (लाइसेन्स)को वर्ग थप गर्ने। सरकारी प्रक्रिया अनुसार ट्राय…

बसन्त भण्डारी

किसानका लागि बागमती प्रदेश सरकारले ब्याज अनुदानमा ऋण उपलब्ध

हेटौँडा | कृषि क्षेत्रलाई आधुनिकिकरण गर्दै किसानलाई आर्थिक सहजता दिन बागमती प्रदेश सरकारले ब्याज अनुदानमा ऋण उपलब्ध गराउने योजना अघि सारेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ अ…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेश सरकारद्वारा आयोजित निबन्ध प्रतियोगितामा हिमा न्यौपाने प्रथम

हेटौँडा | ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आयोजित महिला कर्मचारीबीचको निबन्ध प्रतियोगितामा बागमती प्रदेश सभा सचिवालयकी अधिकृतस्त…

इन्फो नेपाल संवाददाता

वर्षौंदेखि अलपत्र पुल : आश्वासन धेरै, काम शून्य!

हेटौँडा | बागमती नदीमाथिको सिक्रे दोभान पुल आठ वर्षदेखि अधुरै छ। पुल नबन्दा बाढी आएपछि गाउँ टापु बन्छ, बिरामीलाई स्ट्रेचरमा बोकेर डाँडाकाँडा कटाइन्छ, बालबालिकाले खोला तरेर विद्यालय…

इन्फो नेपाल संवाददाता

लदी पर्व सम्पन्न: माझी समुदायले पुर्ख्यौली परम्पराको संरक्षणमा जोड दिए

हेटौँडा | बकैया गाउँपालिका–६ जुईना स्थित माझी समुदायले यस वर्षको लदी पर्व परम्परागत रौनकका साथ मनाएका छन्। बागमती नदी किनारमा सामूहिक पूजा, परम्परागत गीत–संगीत, भोज तथा धार्मिक अनु…

बसन्त भण्डारी

माझी समुदायको चाड लदी: संस्कृति संरक्षणका लागि बिदा

हेटौँडा | बकैया गाउँपालिका–६ का ६५ वर्षीय माझी फागुन २० नजिकिँदै जाँदा निकै उत्साहित देखिन्छन्। सानो छँदा उनका हजुरबुबाले नजिकैको खोलामा लगेरी पूजा गर्ने गर्थे, गान बजानका बीच नदील…

इन्फो नेपाल संवाददाता

दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सम्पन्न, ६ करोडको कारोबार

हेटौँडा | औद्योगिक शान्ति नेपाल संस्थाको सहकार्यमा निर्माण व्यवसायी संघ मकवानपुरले आयोजना गरेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। फागुन ६ गतेद…

इन्फो नेपाल संवाददाता

सिन्धुपाल्चोक भूकम्प अपडेट: एक कैदी घाइते, प्रहरी कार्यालयमा क्षति

काठमाडौँ | सिन्धुपाल्चोकमा गएको ६.१ म्याग्निच्युडको भूकम्पपछि क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। भूकम्पका कारण सिन्धुपाल्चोक कारागारमा र…

इन्फो नेपाल संवाददाता

इन्टरनेटबाट सिके, गाउँमै उद्योग खोले: केराको खम्बाबाट कागज बनाउँछन् प्रेमप्रसाद

हेटौँडा | मकवानपुरगढी गाउँपालिकाका प्रेमप्रसाद तिमिल्सिना साउदी अरबमा बिताएका सात वर्षका दिनहरू सम्झँदा सोच्दछन्— उनले कहिल्यै कल्पना गरेका थिएनन् कि एक दिन उनी आफ्नै गाउँमा उद्यमी…

बसन्त भण्डारी

मकवानपुरमा ११ सय ५६ किलो गाँजासहित दुई जना पक्राउ

हेटौँडा | मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगर र ठुलोदमारको संयुक्त टोलीले माघ १० गते राति शंका लागे…

इन्फो नेपाल संवाददाता

सञ्चार रजिष्ट्रार कार्यालयका दुई पुस्तक स्नातक तहमा समावेश

हेटौँडा | बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयले तयार पारेका दुई पुस्तक उच्च शिक्षाका लागि आधिकारिक रूपमा लागू भएका छन्। सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाका अनुसार 'डिजिटल…

इन्फो नेपाल संवाददाता

गोरु तस्करी प्रकरण: के गर्दै छ प्रदेश प्रहरी?

हेटौँडा | मकवानपुरको रातोमाटेबाट खुलेआम गोरु तस्करी भएको घटनाले सुरक्षा निकायमाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रहरी प्रशासनकै मिलेमतोमा गोरु तस्करी भएको आरोप लागिरहेका बेला बागमती…

इन्फो नेपाल संवाददाता

गोरु तस्करी प्रकरण : रातोमाटे प्रहरी चौकीमा सागर लुङ्वाको जिम्मेवारी

हेटौँडा । गोरु तस्करी प्रकरणपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातोमाटे प्रहरी चौकीको नेतृत्व परिवर्तन गर्दै सहायक प्रहरी निरीक्षक (असई) सागर लुङ्वालाई नयाँ इन्चार्ज तोकेको छ। ग…

इन्फो नेपाल संवाददाता