इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेश

महिलामैत्री सहर बनाउँदै गर्दा बलात्कार गर्ने धम्की आयो : हेटौँडा उपमहानगर प्रमुख लामा

हेटौँडा | हेटौँडा उपमहानगर प्रमुख (मेयर) मीना लामाले नेपाली समाजमा महिलाप्रति बढ्दो असहिष्णुता र यौन हिंसाको धम्कीको विरुद्ध आवाज उठाउँदै आफूले भोगेको उत्पीडनको विषयलाई सार्वजनिक ग…

इन्फो नेपाल संवाददाता

प्रदेश सरकारलाई 'मातहतको निकाय' जस्तो व्यवहार गरेको आरोप

काठमाडौं | संघीयता कार्यान्वयनमा संकट देखिएको छ। प्रदेश सरकारहरूलाई संघीय सरकारको मातहतको निकायजस्तो व्यवहार गरिएको भन्दै मुख्यमन्त्रीहरूले प्रधानमन्त्री सुशिला कार्कीसमक्ष खुला अस…

इन्फो नेपाल संवाददाता

थानकोट डिपोका लागि पठाइएको पेट्रोल बाटोमै चोरी, चार जना पक्राउ

हेटौँडा । बाराको अमलेखगञ्जबाट काठमाडौंस्थित नेपाल आयल निगमको थानकोट डिपोका लागि पठाइएको पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गरेको अभियोगमा चालक र पम्प सञ्चालकसहित चार जना पक्राउ पर…

इन्फो नेपाल संवाददाता

नर्सहरूको असन्तुष्टि : सेवा तिनकै काँधमा, सुविधा भने अरूको हातमा

हेटौँडा | मकवानपुरका स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूले बुधबारदेखि दुई घण्टा सेवा स्थगित गर्दै ‘मौन विरोध’ सुरु गरेका छन्। बुधबारदेखि बिहान १० बजेदेखि १२ बजेसम्म अत्यावश्यकबाह…

इन्फो नेपाल संवाददाता

जेनजी आन्दोलनपछि पीडितहरूको प्रश्न : ‘हाम्रो दोष के थियो ?’

हेटौँडा । जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाका पीडितहरूले अझैसम्म न्याय नपाएको गुनासो गरेका छन्। उनीहरूले आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई गृह मन्त्रालयकै संरक्षणमा रा…

दीपेश आले मगर

मकवानपुरमा ग्यास बुलेट र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–७ लच्का नजिक आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अन…

इन्फो नेपाल संवाददाता

हेटौँडामा छठ पर्वको तयारी अन्तिम चरणमा

हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१ राप्ती पुल क्षेत्र यस वर्षको छठ पर्वको तयारीको अन्तिम चरणमा पुगेको छ। सयुक्त मधेश सेवा समाजको आयोजनामा राप्ती नदी किनारमा यस वर्ष भव्य रूपमा छठ म…

इन्फो नेपाल संवाददाता

काठमाडौंका पाँच क्षेत्रमा दुई महिनासम्म प्रदर्शन, सभा र जुलुस निषेध

काठमाडौं | राजधानीका पाँच क्षेत्रमा अब दुई महिनासम्म पाँचजनाभन्दा बढी भेला भई विरोध प्रदर्शन, सभा, धर्ना वा जुलुस गर्न नपाइने भएको छ। शान्ति–सुरक्षामा असर पर्न सक्ने सम्भावना रहेको…

इन्फो नेपाल संवाददाता

जेनजी आन्दोलनपछि हेटौँडामा लगानीकर्ता हच्किए

हेटौँडा | जेनजी आन्दोलनले सिर्जना गरेको अनिश्चितता र चाडपर्वको मौसमी प्रभावको दोहोरो मारमा हेटौँडा औद्योगिक क्षेत्र परेको छ । यस आन्दोलनले उद्योगीहरूमा दीर्घकालीन लगानी गर्न डर पैद…

इन्फो नेपाल संवाददाता

भ्रष्टाचारविरुद्धको आन्दोलनबाट जागेको नयाँ पुस्ता अब मतपेटीकातर्फ

हेटौँडा | भदौ २३ र २४ गतेको ऐतिहासिक जेनजी आन्दोलनले भ्रष्टाचार, नेतृत्वको अक्षमता र असमान अवसरविरुद्धको जनआवाजलाई सडकमा उतारेपछि अब त्यो उर्जा मतपेटीकातर्फ मोडिएको छ। आन्दोलनको मु…

बसन्त भण्डारी

अविरल वर्षा र पहिरोले पूर्वी र मध्य नेपालमा जनजीवन प्रभावित, उद्धार कार्य तीव्र

हेटौँडा| पछिल्लो दुई दिनदेखि नेपालका विभिन्न क्षेत्रमा निरन्तर परेको अविरल वर्षा र पहिरोका कारण ठूलो जनजीवन प्रभावित भएको छ। विशेषगरी इलाम, सप्तकोशी, मकवानपुर, भक्तपुर र सप्तरी–सुन…

इन्फो नेपाल संवाददाता

हेटौँडा–काठमाडौँ जोड्ने चारमध्ये तीन सडक बन्द, फाखेल–कुलेखानी मार्ग मात्र एकतर्फी खुल्यो

हेटौँडा | लगातारको वर्षा र पहिरोका कारण हेटौँडाबाट काठमाडौँ आउजाउ गर्ने चारवटा मुख्य सडकमध्ये अहिले फर्पिङ–फाखेल–कुलेखानी खण्ड मात्र सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर…

इन्फो नेपाल संवाददाता

हेटौँडा–काठमाडौं जाने सबै सडक तीन दिनका लागि बन्द

हेटौँडा | निरन्तर वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि हेटौँडाबाट काठमाडौं आवतजावत गर्ने सबै सडक तीन दिनका लागि बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार प्रेस…

इन्फो नेपाल संवाददाता

पर्वहरूले सामाजिक एकता र सहिष्णुता बढाउँछ : मुख्यमन्त्री बानियाँ

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली समाजका धार्मिक तथा सांस्कृतिक पर्वहरूले सामाजिक एकता, सहिष्णुता र राष्ट्रिय भावनालाई बलियो बनाउन महत्त्वपूर्ण य…

इन्फो नेपाल संवाददाता

प्रदेश सरकारको जेनजी आन्दोलनमा ९० करोड क्षति, प्रहरीलाई ८५ नयाँ मोटरसाइकल उपलब्ध गराउने

हेटौँडा । जेनजी आन्दोलनका क्रममा बागमती प्रदेश सरकारले मातहतका कार्यालय, भवन, सवारीसाधन र जिन्सी सामग्रीमा ९० करोड रुपैयाँभन्दा बढी क्षति भएको जनाएको छ। आर्थिक मामिला तथा योजना मन्…

इन्फो नेपाल संवाददाता

हेटौँडामा जेन–जी आन्दोलन समर्थक युवामाथि खुकुरी प्रहार

हेटौँडा | हेटौँडामा जेन–जी आन्दोलन समर्थक युवामाथि खुकुरी प्रहार भएको छ । हेटौँडा–१० स्थित बन विज्ञान क्याम्पस अगाडि मकवानपुरगढीका प्रेमकुमार घिमिरेमाथि सोमबार साँझ ६ बजे खुकुरी प्…

इन्फो नेपाल संवाददाता

चितवनमा जापानी इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु

चितवन | चितवनमा जापानी इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै जाँदा पाँच जनाले ज्यान गुमाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म १६ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल…

इन्फो नेपाल संवाददाता

हेटौँडामा प्रदर्शनकारी प्रदेशका मुख्य कार्यालय जले

हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा मंगलबार भएको आन्दोलन हिंसात्मक बन्दै जाँदा सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय र नेताहरुका निजी घरमा आगजनी गरिएको छ। बिहान ९…

इन्फो नेपाल संवाददाता

मंगलबार हेटौँडाका सबै विद्यालय बन्द हुने

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सोमबार भएको घटनालाई मध्यनजर गर्दै मंगलबार एक दिनका लागि नगरभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले सोमबार साँझ सूचना सार्व…

इन्फो नेपाल संवाददाता

‘जेनजी’ को विद्रोह : सामाजिक सञ्जाल प्रतिबन्धदेखि सडकसम्म, १९ शव र सयौँ घाइतेबीच अल्झिएको भविष्य

हेटौँडा | सोमबारको बिहान सुरु भएको ‘जेनजी’ पुस्ताको प्रदर्शन साँझतिर पुग्दा रगताम्य बन्यो। दिनभर युवाहरूले नारा लगाइरहेका थिए । “हाम्रो भविष्य सुरक्षित गर”, “भ्रष्टाचार बन्द गर”, “…

इन्फो नेपाल संवाददाता