कार्ड्स कर्पोरेसन बिबादमा: हस्ताक्षरको दुरुपयोग, कर्मचारीलाई छैन पारिश्रमिक
हेटौंडा: ६ वर्ष अगी कतारमा आफ्नो पसिना बेचेर पैसा कमाईरहेका २९ जनाको समूहले जन्माएको कार्ड्स कर्पोरेसन अहिले बिबादमा परेको छ । "गो ब्याक इन नेपाल" अभियान अन्तर्गत "भगवान कसम म विदे…