इन्फो नेपाल — सञ्चारको सञ्जाल

मुख्यमन्त्री लामा भन्छन्, गाँजा खेतीले विकासको ढोका खोल्छ

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गाँजा खेतीलाई वैध बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले कानुनी संरचना निर्माण गरी गाँजा खेतीको वातावरण तयार गर्न सरकारल…

इन्फो नेपाल संवाददाता

भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, नेपालमा पनि प्रभाव

काठमाडौं । मंगलबार बिहान ६:५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको सिगात्से शहरस्थित डिंग्री गाउँलाई केन्द्रविन्दु बनाएर ६.८ म्याग्निच्युडको भूकम्प गएको छ। यस भूकम्पमा परी कम्तीमा ३…

इन्फो नेपाल संवाददाता

हेर्नुहोस् २०२५ वार्षिक राशिफल: कस्तो रहला तपाईको आम्दानी, करियर, प्रेम र स्वास्थ्य

मेष २०२५ मेष राशि हुनेहरूसँग नयाँ अवसर र चुनौतीहरूको वर्ष हुनेछ। यो वर्ष व्यक्तिगत र पेशागत दुवै क्षेत्रमा ठूलो परिवर्तनको संकेत छ। तपाईंको जन्मजात नेतृत्व क्षमता, उत्साह, र साहसले…

ज्यो. प. धुर्वराज सुबेदी

धरान: प्रदूषणको चपेटामा सफा सहर

धरान | कुनै समय देशकै सुन्दर सहरको रुपमा ख्याति कमाएको धरान उपमहानगरपालिका अहिले अनियन्त्रित फोहोर व्यवस्थापनका कारण गम्भीर पर्यावरणीय संकटको सामना गरिरहेको छ। यो सहरले विगतमा सफा…

सन्जिप तिम्सिना

राति पनि झकिझकाउ हेटौँडा बजार: सुरक्षित र सुन्दर बनाउने अभियानमा मेयर लामा

हेटौँडा | हेटौँडा बजार क्षेत्र अहिले राति पनि झकिझकाउ देखिन्छ। तिहारको झिलिमिली सकिएपछि पनि यहाँको उज्यालोपन भने कायमै रहेको छ। यो सबै सम्भव भएको छ हेटौँडा उपमहानगरपालिकाको नयाँ यो…

बसन्त भण्डारी

एक घण्टामै काठमाडौँ-तराई पुग्ने सपना: कहाँ पुग्यो फास्ट ट्र्याक?

हेटौँडा | काठमाडौँ–तराई/मधेश फास्ट ट्र्याकलाई नेपालकै सर्वाधिक महत्त्वपूर्ण पूर्वाधार परियोजनाको रूपमा हेरिन्छ। नेपाललाई विश्वव्यापी व्यापारिक केन्द्र बनाउने, दक्षिण एसियाली बजारमा…

बसन्त भण्डारी

लामिछानेको गिरफ्तारीपछि पोखरामा जारी विरोध: समर्थकहरूको आन्दोलनले पोखरामा तनाव

पोखरा | सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गिरफ्तारीपछि पोखरामा पार्टी कार्यकर्ताले लगातार विरोध प्रदर्शन गर्दै आएका छन्। उनीहरूले ला…

इन्फो नेपाल संवाददाता

पुख्र्यौली पेसा बचाउँदै इटहरीका अनिल: ढुंगे सामग्रीबाट मासिक ४० हजार आम्दानी

सुनसरी | इटहरी उपमहानगरपालिका-६, टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटो बनाउँदै भेटिएका छन्। पुख्र्यौली परम्परालाई निरन्तरता दिँदै, अनिलले लोहोरो, जा…

सन्जिप तिम्सिना

४० वर्षदेखि साङ्लोमा: के अब खुल्ला आकाश देख्न पाउलान् डिकबहादुर?

इटहरी | इटहरी उपमहानगरपालिका वडा नं. २०, तरहराको एक शान्त कुनामा एउटा हृदयविदारक कथा छ। डिकबहादुर खड्का, एक बलियो शरीर, सेतो कपाल र एक समय हँसीले भरिएको अनुहार भएका व्यक्ति, चार दश…

सन्जिप तिम्सिना

वृन्दावन वनस्पति उद्यानको उल्लेख्य उपलब्धि: दुर्लभ उन्यू प्रसारणमा फड्को

हेटौँडा | मकवानपुरको वृन्दावन वनस्पति उद्यानस्थित वनस्पति अनुसन्धान केन्द्रले दुर्लभ वनस्पति प्रजाति 'उन्यू' को प्रसारणसम्बन्धि अनुसन्धानमा उल्लेखनीय प्रगति हासिल गरेको छ। यो केन्द…

बसन्त भण्डारी

नवरात्रमा कुन दिन कुन देवीको पूजा गर्ने ?

काठमाडौँ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिनदेखि दशैंको पक्ष प्रारम्भ भएर शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म मनाउने प्रमुख पर्व हो दशै । पौराणिक र तान्त्रिक महत…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा अपराध बढ्दै, डिजिटल अपराधका उजुरीमात्रै ८ सय ८५

हेटौँडा | मकवानपुर जिल्लामा पछिल्लो तीन वर्षमा अपराधको मात्रा क्रमिक रूपमा बढिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकले देखाएको छ। विशेषगरी डिजिटल अपराध, लागु औषध कारोबार र…

बसन्त भण्डारी

इटहरी उपमहानगरका ६ सय कर्मचारी चार महिनादेखि तलबविहीन

इटहरी | इटहरी उपमहानगरपालिकाका करिब ६ सय कर्मचारीहरूले विगत चार महिनादेखि पारिश्रमिक पाएका छैनन्, जसका कारण उनीहरूको दैनिकीमा गम्भीर असर परिरहेको छ। नगरपालिकामा काम गर्ने स्थायी, अ…

सन्जिप तिम्सिना

नेपालमा ह्वात्तै बढ्यो फेसबुक ह्याकिङ, जोगिन के गर्ने ?

काठमाडौं | के तपाईंलाई थाहा छ? नेपालमा फेसबुक ह्याक हुने घटनाहरू दिनप्रतिदिन बढ्दै गएका छन्। आज आफ्नो फेसबुक खाता कसरी सुरक्षित राख्ने भन्ने बारेमा केही उपयोगी सुझावहरू दिनेछौं। सु…

इन्फो नेपाल संवाददाता

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणले गति लिँदै

भरतपुर | चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यले नयाँ गति लिएको छ। लामो समयदेखि अलपत्र परेको यो परियोजना अब संघ र प्रदेश सरकारको समन्वयमा भर…

इन्फो नेपाल संवाददाता

आधा घण्टासम्म छटपटाइरहे, तर बचाउन सकिएन..

हेटौँडा | हेटौँडा-१६, हटियाका अनिल बलामी र उनकी श्रीमती आफ्नो सन्तान, एक वर्षीय छोरा अस्मित बलामीको असामयिक निधनले गहिरो पीडामा डुबेका छन्। ओठ नजिक सानो घाउ देखिएको र शरीरमा ज्वरो…

बसन्त भण्डारी

अनुगमन बाहेक के?: हेटौँडा सिमेन्टको अनिश्चित भविष्य

हेटौँडा | सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले एक दिन मात्र सञ्चालन गरेर दुई पटक अनुगमन गराउने ठुलै उपलब्धि हासिल गर्न भ्यायो । एक समय चर्चित र गौरवशाली उद्योग हेटौँडा सिमेन…

बसन्त भण्डारी

नाम काफी, प्रविधि बासी: गत वर्षमा ५२ दिन, यस वर्ष १ दिन

हेटौंडा | एक समय जनकपुरबाट आएर हेटौंडामा घर बनाइरहेका दीपक साह हेटौंडा सिमेन्ट पाउन सोर्सफोर्स नै लगाउनुपर्ने अवस्था रहेको गुनासो गरेका थिए । उनले आफ्नो घरको छत ढलानमा हेटौंडा सिमे…

बसन्त भण्डारी

काजुको बिरुवाले चर्चित भए अवकाशप्राप्त शिक्षक

मोरङ | मोरङको शनिश्चरे नगरपालिका-३ निवासी भुवनेश्वर पोखरेल अहिले नेपालभर काजुको बिरुवाका लागि खोजी हुने व्यक्ति बनेका छन्। अवकाशप्राप्त यी शिक्षकलाई दैनिक एक सयभन्दा बढी फोन आउँछ,…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेशमा विपद्को कहर: ८८ जनाको मृत्यु, ५१ करोड भन्दा बढीको क्षति

हेटौँडा | गत आर्थिक वर्ष २०८०/०८१ मा बागमती प्रदेशमा विपद्का घटनाहरूले ठूलो जनधनको क्षति गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार यो वर्ष प्रदेशमा ८८ जनाले विपद्का कारण…

इन्फो नेपाल संवाददाता