इन्फो नेपाल — सञ्चारको सञ्जाल

गण्डकी प्रदेश

टेको झिक्दा नै भाँचियो ६ करोडको पुल

पोखरा महानगरपालिकाको गगनगौँडा र लामगाँदे जोड्ने पुल भाँचिएको छ । सञ्चालनमा नआउँदै ६ करोड ११ लाखमा निर्माण भएको सोमबार परीक्षणका लागि टेको झिक्ने क्रममा भाँचिएको हो । एलिट कन्स्ट्रक…

इन्फो नेपाल संवाददाता

कास्की प्रशासनले जारी गर्‍यो थप आदेश

जिल्ला प्रशासन कार्यलय कास्कीले थप आदेश जारी गरेको छ । कोरोना संक्रमण ह्वात्तै बढेपछि त्यसको रोकथाम र नियन्त्रणका लागि प्रशासनले आंशिकदेखि पूर्ण निषेधाज्ञाको निर्णय गरेको छ । गृह म…

इन्फो नेपाल संवाददाता

काठेखोला २ भीमापोखरामा ट्याक्टर दुर्घटना

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका २ भीमापोखरामा ट्याक्टर दुर्घटना भएको छ । भीमापोखरा स्वास्थय चौकीको ढुंगा बोकेको ध १ त ६०७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टर भिमपोखरा क…

महेन्द्र हमाल

ओमिक्रोन पुष्टि भएपछि गण्डकी प्रदेशमा कडाइ, महोत्सव नगर्न निर्देशन

नेपालमा नयाँ भेरियण्टको कोरोना (ओमिक्रोन) पुष्टि भएपछि गण्डकी त्रासमा छ । प्रदेश सरकारले संक्रमण फैलिन नदिन सदरमुकाम कास्कीसहितका जिल्लामा कडाइ गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा…

इन्फो नेपाल संवाददाता

पोखरा केवलकारको सफल परीक्षण, अंग्रेजी नयाँ वर्षदेखि खुला हुने

पोखरामा निर्माण सकिएको अन्नपूर्ण केबलकारको परीक्षण सफल भएको छ । पोखरा १८ सेदीदेखि पर्यटकीय क्षेत्र सराङकोट जाने गरी निर्माण गरिएको केबलकार अंग्रेजी नयाँ वर्षदेखि खुला गर्ने तयारी छ…

महेन्द्र हमाल

राति ओछ्यानमा पिसाब फेरेको भन्दै बालकको लिंगमा रबरले बाँधिदिने होस्टेल वार्डेन पक्राउ

पोखरा । राति ओछ्यानमा पिसाब गरेको भन्दै ६ वर्षीय बालकको लिंगमा रबरले बाँधेर सजाय दिने एक होस्टेल वार्डेनलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति बालकको लिंगमा रबर बाँधेर सजाय दिने…

इन्फो नेपाल संवाददाता

शिक्षक र विद्यार्थीलाई कोरोना देखिएपछि विद्यालय बन्द

शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएपछि तनहुँको एक विद्यालय बन्द गरिएको छ । बन्दीपुर गाउँपालिका-२ मा रहेको भानु माध्यमिक विद्यालयका दुई जना शिक्षक र सात जना विद्यार्थीला…

इन्फो नेपाल संवाददाता

पर्वतमा सवारी दु'र्घटना हुँदा एकको मृत्यु, २३ जना घा'इते

पर्वत — मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ परादीमा शनिबार बिहान बस दु'र्घटना हुँदा एक कि'शोरको घट'ना'स्थलमै 'मृत्यु भएको छ । मृ'त्यु हुनेमा मध्यपहाडी लोकमार्गमै…

इन्फो नेपाल संवाददाता

मुस्ताङमा हिमपाता सुरू

सुनसरी : मुस्ताङमा गए रातिदेखि हिमपात खस्न सुरू भएको छ । म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्ला हिमपात सुरू भएको स्थानीय बासिन्दाले बताएका छन् ।जोमसोम र म्या…

सन्जिप तिम्सिना

बागलुङको एकै विद्यालयका २८ शिक्षक-विद्यार्थी काेराेना संक्रमण

बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । ८२ जनाकाे पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षक…

इन्फो नेपाल संवाददाता

एम्बुलेन्स किन्ने पूरा पैसा भयन्न धोैलागिरी अस्पताल बाग्लुङमा एम्बुलेन्स किन्न प्रवासीले पठाएको २८ लाख फिर्ता

धौलागिरि अस्पताल बागलुङमा एम्बुलेन्स खरिदका लागि प्रवासमा रहेका नेपालीले गाँस काटेर पठाएको रकम फिर्ता भएको छ । एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेहरूले धौलागिरि अस्पता…

महेन्द्र हमाल

जाडोमा झनझन् हिमालतिर चौँरी जाँदै

काठमाडौं : चिसो बढेसँगै उपल्लो मुस्ताङी जाडो छल्न बेंसी झरेका छन् । सामान्यतया हिउँदका चिसा दिनमा हिमाली बस्तीबाट मान्छे मात्र होइन चरन खर्कमा लागिरहेका भेडा र चौँरीगोठलाई तल्लो बस…

सन्जिप तिम्सिना

बन्द गराउँदै हिँडेका विप्लवका आठ कार्यकर्ता पोखराबाट पक्राउ, यातायात ठप्प

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्दको असर पोखरामा पनि परेको छ । प्रहरीले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । बन्द गराउँदै हिँड्का नेकपा कास्कीका सदस्य काजी गुरुङ…

इन्फो नेपाल संवाददाता

दुई सय किलोमिटर लामो पोखरादेखि काठमाडौंसम्मको सडक यात्रा दुई घण्टामा झार्ने अर्थमन्त्री शर्माको दाबी

अर्थमन्त्री जनार्दन शर्माले दुई सय किलोमिटर लामो पोखरादेखि काठमाडौंसम्मको सडक यात्रा दुई घण्टामा झार्ने दाबी गरेका छन् । पोखरामा उद्योगी व्यवसायीहरूसँग कुरा गर्दै उनले बाटोको यात्र…

इन्फो नेपाल संवाददाता

हेर्नुस् सामाजिक सञ्जालमा भाइरल पोखराको यो सडक

पोखरा । हिमश्रृंखलाको अघिल्तिर ६ लेनको सडकको तस्वीर सामाजिक सञ्जालमा पछिल्लो समय भाइरल बनेको छ । यो सडक कहाँको हो भन्ने मात्र होइन, कसको पालामा बनेको भनेर राजनीतिकरण गर्ने प्रयास प…

इन्फो नेपाल संवाददाता

तातोपानीमा सुविधा सम्पन्न होटल

म्याग्दी, २५ असोज: नेपाल उद्योग वाणिज्य महासङ्घको दुई पटक केन्द्रिय सदस्य र एक पटक उपाध्यक्ष निर्वाचित भएका बेनीका व्यवसायी प्रमोद श्रेष्ठलाई जिल्ला भ्रमणमा आउने आफ्ना साथीभाइलाई स…

इन्फो नेपाल संवाददाता

अपडेट: मृ'त्यु हुनेहरु काठमाडौंबाट घुम्न गएका विद्यार्थी

कास्कीमा जिप दुर्घ’टना । कास्कीको नयाँ पुलमा जीप दुर्घ'टनामा ज्या'न गुमाउनेमध्ये ७ जना काठमाडौंबाट घान्द्रुक घुम्न आएका विद्यार्थी रहेको खुलेको छ ।अर्का मृ'तक भने जीप चालक कास्की अ…

इन्फो नेपाल संवाददाता

कास्कीमा जिप दुर्घ'टना, ८ जनाको मृ'त्यु

२५ असोज, पोखरा । कास्कीको घान्द्रुकमा जिप दुर्घ'टना हुँदा ८ जनाको मृ'त्यु भएको छ, एक जना सामान्य घा'इते भएका छन् । पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको ज…

इन्फो नेपाल संवाददाता

स्याङ्जामा पनि जिप दु'र्घ'टना : ३ जनाको मृ'त्यु, गाउँ शोकमा

स्याङ्जा । आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै भएको जिप दुर्घ'टनामा परी एउटै गाउँका दुईसहित तीन जनाको मृ'त्यु भएको छ । गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२…

इन्फो नेपाल संवाददाता

मनाङमा यस सिजनको स्याउ टिप्न सुरु उत्पादनमा वृद्धि

स्याउ खेतीका लागि परिचित जिल्ला मनाङमा यस वर्ष स्याउ उत्पानमा १० प्रतिशतले वृद्धि हुने भएको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने प्रधानमन्त्री कृष…

इन्फो नेपाल संवाददाता