इन्फो नेपाल — सञ्चारको सञ्जाल

गण्डकी प्रदेश

अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्त, मकवानपुरमा १ सय ४१ घरधुरी प्रभावित

हेटौँडा | नेपालमा मनसुन मौसम पूरै सक्रिय भएसँगै देशभर ठूलो वर्षा र त्यसबाट उत्पन्न विपदले जनजीवन अस्तव्यस्त बनेको छ। विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा भार…

बसन्त भण्डारी

जङ्गली च्याउ खाँदा मृत्यु

तनहुँ | तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ सेवन गरेपछि एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति…

इन्फो नेपाल संवाददाता

मालढुङ्गा–बेनी सडकमा १३ दिन यातायात बन्द

म्याग्दी | उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडकमा १३ दिन यातायात आवतजावत बन्द हुने भएको छ । तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी…

इन्फो नेपाल संवाददाता

गण्डकी प्रदेशले ल्यायो ३२ अर्ब ९७ करोड बजेट, कुन मन्त्रालयलाई कति?

पोखरा | गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि झन्डै ३३ अर्ब रुपैयाँको बजेट ल्याएको छ। शनिबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री डा. टकराज गुरूङले ३२ अर्ब ९…

इन्फो नेपाल संवाददाता

घरकाे ढाेका फुटाएर एक करोड बढीका सामान चाेरी गर्ने दुई युवक पक्राउ

पोखरा । पोखरा महानगरपालिका–१७ घारिपाटनमा घरको ढोका फुटाएर सुनका गहनासहित एक करोड बढी मूल्यका सामान चोरी गर्ने दुई पक्राउ परेका छन् । चोरीको आरोपमा पोखरा महानगरपालिका–२२ का २१ वर्षी…

इन्फो नेपाल संवाददाता

फेवातालमा डुंगा दुर्घटनामा परेका युवाको सशस्त्रद्वारा सकुशल उद्धार

पोखरा । कास्कीस्थित फेवातालमा बोटिङ गर्ने क्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ । चैत २५ गते आइतबार साँझ स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपा…

इन्फो नेपाल संवाददाता

विद्यार्थी शोषणको अन्त्य गर्दै पोखरा महानगरपालिकाले ब्रिज कोर्स सञ्चालनमा लगायो प्रतिबन्ध

पोखरा | पोखरा महानगरपालिकाले विद्यार्थीहरुमाथि हुने शोषणको अन्त्य गर्न ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। महानगरपालिकाको शिक्षा समितिको हालैको बैठकले एसईई पश्चा…

इन्फो नेपाल संवाददाता

बुधबार यी ३ प्रदेशहरुमा वर्षा हुने

काठमाडौं | बुधबार देशका कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका…

इन्फो नेपाल संवाददाता

बागलुङमा बस दुर्घटना, १६ जना घाइते

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। पश्चिम रुकुमबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोल…

इन्फो नेपाल संवाददाता

सहकारी ठगीमा गृहमन्त्रीमाथि छानबिन गर्न पीडितहरूको माग

पोखरा | पोखराको सूर्यदर्शन सहकारी संस्थाबाट बचतकर्ता ठगिएको विषयमा उपप्रधान एवं गृहमन्त्री रविलामिछानेमाथि अनुसन्धान गर्न पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष माग गरेका छन्…

इन्फो नेपाल संवाददाता

पर्यटकीय राजधानी पोखरा

पोखरा | सरकारले औपचारिक रूपमा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज एक समारोहबीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हुन्।…

इन्फो नेपाल संवाददाता

जिल्ला अस्पताल नै सात वर्ष देखि अलपत्र, सेवा प्रभावित

म्याग्दी | म्याग्दीको जिल्ला अस्पतालको रुपमा रहेको बेनी अस्पतालको नयाँ भवन निर्माण कामले गति लिन नसक्दा ७ वर्षपछि पनि ७५ प्रतिशतभन्दा बढी काम सम्पन्न हुन सकेको छैन। ढिलाइका कारण बि…

इन्फो नेपाल संवाददाता

प्रधानमन्त्री प्रचण्ड भोलि पञ्चकोट आउँदै

बाग्लुङ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भोलि शनिबार बागलुङस्थित प्रसिद्ध धार्मिक स्थल पञ्चकोट आउँदै छन् । पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको एघारौं दिन पञ्चकोट…

इन्फो नेपाल संवाददाता

भोली गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा - गण्डकी प्रदेश सरकारले आफ्नो स्थापनाको ६ औं वार्षिकोत्सवको अवसरमा आउँदो शुक्रबार फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस सम्बन्धी…

इन्फो नेपाल संवाददाता

गोरखा-मनकामना मन्दिरमा भक्तजन

मनकामना मन्दिर नेपालको प्रमुख धार्मिक तथा पर्यटकीय केन्द्र हो। यो मन्दिर गोरखा जिल्लामा अवस्थित छ। गोरखा राजा रामशाहकी रानी नै मनकामना देवीको अवतार भएको विश्वास गरिन्छ। मन्दिरमा मन…

इन्फो नेपाल संवाददाता

आमा समूहलाई भजन सामग्री वितरण

बागलुङ - काठेखोला गाउँपालिकाले आमा समूहलाई भजन सामग्री वितरण गरेको छ। गाउँपालिका-२ भिमपोखराले साविकका नौ वटै वडाका नौवटा आमा समूहलाई एक हप्ताको भजन प्रशिक्षणसहित भजन किर्तनका लागि…

इन्फो नेपाल संवाददाता

मिटरमा नचल्ने ट्याक्सीलाई १० हजार जरिवाना

पोखरा- गण्डकी प्रदेश सरकारले मिटरमा नचल्ने ट्याक्सीले तिर्नुपर्ने जरिवाना १० हजार पुर्याएको छ। यसअघि यस्तो जरिवाना दुई हजार रुपैयाँ मात्र रहेकामा हालसालै बढाइएको हो। यसैगरी, मिटरमा…

इन्फो नेपाल संवाददाता

गण्डकीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

कास्की: राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहा…

इन्फो नेपाल संवाददाता

बालविवाह: स्थानीय तह नै मौन !

मकवानपुर: ‘बिहेवारि बीस वर्षपारि’ भन्ने गरिए पनि व्यवहारमा भने यसले पूर्णता पाएको र कार्यान्वयन हुन सकेको देखिएको छैन । विवाहमात्र होइन, किशोरी अवस्थामै आमा बन्ने संख्या बढेको घटना…

बसन्त भण्डारी

म्याग्दीमा ढुंगा प्रहार गरि दुई जनाको हत्या

बाबियाचौर: म्याग्दीको मालिका गाउँपालिका–७, बिममा शनिबार अन्धाधुन्ध ढुंगा र दाउरा प्रहारबाट दुई जनाको मृत्यु भएको छ। मानसिक सन्तुलनमा समस्या भएका टेकप्रसाद रोकाले विहानै दाउरा र ढुं…

इन्फो नेपाल संवाददाता