धरानमा खानेपानी महसुल वृद्धिको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश
इटहरी | धरानमा खानेपानीको महसुल वृद्धिविरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ। अदालतले यस आदेशमार्फत धरानमा बढाइएको खानेपानीको महसुल तत्काल कार्यान्वयन…