इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेश

कोशी प्रदेशमा हात्ती-मानव द्वन्द्व: एक वर्षमा १० जनाको मृत्यु, २५ घाइते

इटहरी | कोशी प्रदेशमा हात्ती र मानवबीचको द्वन्द्व गम्भीर बन्दै गएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार गत आर्थिक वर्षमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना…

सन्जिप तिम्सिना

व्यावसायिक पशुपालन र फलफूलखेतीबाट युवा उद्यमीको सफलता: वार्षिक १० लाख आम्दानी

इटहरी | भोजपुरको पौवादुङमा गाउँपालिका-६ ठूलोदुम्मा छिदुवाका २७ वर्षीय युवा उद्यमी सुगम राईले व्यावसायिक पशुपालन र फलफूलखेतीबाट उल्लेखनीय सफलता हासिल गरेका छन्। विदेशमा सात वर्ष बित…

सन्जिप तिम्सिना

धरान उपमहानगरमा बजेट अनुमोदन अनिश्चित: मेयर र कार्यपालिका बीच मतभेद

धरान | धरान उपमहानगरपालिकाको नगरसभा आर्थिक वर्षको अन्तिम दिन सोमबार पनि हुन सकेन। कार्यपालिका सदस्यहरूले बजेटमा सहमति जनाएपछि नगरसभाका लागि सबै तयारी पूरा भए पनि मेयर हर्क साम्पाङ…

सन्जिप तिम्सिना

संखुवासभामा पहिरोमा परी सासू-बुहारीको मृत्यु

सङ्खुवासभा | सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ। पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्…

इन्फो नेपाल संवाददाता

पौवादुङमा गाउँपालिकाले आफ्नो पालिका गान सार्वजनिक गर्‍यो

भोजपुर | भोजपुरको पौवादुङमा गाउँपालिकाले आफ्नो पालिका गान सार्वजनिक गरेको छ। शनिबार १५ औँ गाउँसभाका अवसरमा आयोजित विशेष कार्यक्रममा यो गान प्रस्तुत गरिएको हो। पालिका अध्यक्ष किरण र…

सन्जिप तिम्सिना

२ सय खेलाडी सम्मानित

विराटनगर | कोशी प्रदेश खेलकुद विकास बोर्डले आइतबार एक विशेष समारोहको आयोजना गरी राष्ट्रिय स्तरका दुई प्रमुख प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकह…

सन्जिप तिम्सिना

पाथीभरा मन्दिरको वार्षिक आम्दानी ५ करोड, विकासमा अन्योल

काठमाडौं | पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले पाथीभरा मन्दिरको वार्षिक आम्दानी करिब ५ करोड रुपैयाँ रहेको खुलासा गरेका छन्। एक अन्तर्वार्तामा उनले भने,…

इन्फो नेपाल संवाददाता

कोशी प्रदेशमा ३ सय ७१ डेंगु संक्रमित, बागमती प्रदेशमा सर्वाधिक

काठमाडौं | वर्षायामको सुरुवातसँगै देशभर डेंगु संक्रमणको दर बढ्दै गएको छ। प्रदेशगत रूपमा सबैभन्दा बढी डेंगु संक्रमण बागमती प्रदेशमा देखिएको छ। बागमतीपछि कोशी प्रदेशमा धेरै सङ्क्रमित…

इन्फो नेपाल संवाददाता

अरुण गाउँपालिकाको खर्च ८४ प्रतिशत

भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले चालु आर्थिक वर्षको अन्तिम सम्ममा जम्मा ८३ दशमलव ७३ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले शुक्रवार आ.व. २०८०/०८१ को वार्षिक प्रगति समीक्षा तथा सार्…

सन्जिप तिम्सिना

सुनसरी र मोरङमा भारी वर्षाले जनजीवन अस्तव्यस्त

इटहरी | अविरल रूपमा परिरहेको वर्षाका कारण सुनसरी र मोरङका धेरैजसो क्षेत्रहरू जलमग्न भएका छन्। सुनसरीको चतरा, धरान, इटहरी र मोरङको केराबारी, लेटाङ तथा सुन्दरहरैचा लगायतका क्षेत्रहरू…

सन्जिप तिम्सिना

सुन्दरहरैंचामा दिउँसै १२ लाखको सुन र नगद लुटियो

मोरङ | मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. २ जोगियारेमा बिहीबार दिउँसो एक साहसिक चोरीको घटना भएको छ। स्थानीय कलशलाल भगतको घरबाट १२ लाख बराबरको सुन, चाँदी र नगद लुटिएको प्रहरीले ज…

इन्फो नेपाल संवाददाता

बेसहाराहरूको आशाको किरण बन्दै माया घर नेपाल

इटहरी | असहाय र बेसहाराहरूको लागि एक सुरक्षित आश्रयस्थल, माया घर नेपालले गत सात वर्षदेखि मानवीय सेवामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। २०७४ सालमा सुनसरीको इटहरी-२ मा स्थापि…

एजेन्सी

फिदिमका पुर्व मेयर नेम्वाङको निधन

पाँचथर | फिदिम नगरपालिकाका निवर्तमान मेयर तथा नेपाली कांग्रेसका महासमिति सदस्य ओनाहाङ नेम्वाङको बिहीबार विहान निधन भएको छ । नेम्वाङको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा…

इन्फो नेपाल संवाददाता

मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, १५ वर्षीय चालक नियन्त्रणमा

मोरङ | मोरङको सुनवर्षीमा मंगलबार राति एक दुर्खद मोटरसाइकल दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार, झपडतल–खिर…

इन्फो नेपाल संवाददाता

विराटनगरमा नयाँ स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा

विराटनगर | विराटनगर महानगरपालिका र सेभ द चिल्ड्रेनको संयुक्त लगानीमा रानी नाकामा निर्माण गरिएको नयाँ भवनबाट स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ। मंगलबार महानगरपालिकाका मेयर नागेश क…

सन्जिप तिम्सिना

किसान प्रोत्साहनका लागि हल गोरु वितरण कार्यक्रम

भोजपुर | भोजपुरको हतुवागढी गाउँपालिकाले स्थानीय किसानहरूलाई प्रोत्साहन गर्न नवीन पहल थालेको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षमा हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।…

सन्जिप तिम्सिना

सप्तकोशी नदीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका सबै ढोका खोलिए

सुनसरी | सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ५६ वटैढोका खोलिएका छन् । कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको छ । सप्तकोशी…

सन्जिप तिम्सिना

झापामा पानीमा डुबेर एक जनाको ज्यान गयो

झापा | झापामा पानीमा डुबेर एक जनाको ज्यान गएको छ । झापाको बिर्तामोडमा पानीमा डुबेर बिर्तामोड नगरपालिका १० ईलामेली टोल बस्ने ३५ वर्षका सुनिल मुर्मुको ज्यान गएको जिल्ला प्रहरी कार्या…

इन्फो नेपाल संवाददाता

अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्त, मकवानपुरमा १ सय ४१ घरधुरी प्रभावित

हेटौँडा | नेपालमा मनसुन मौसम पूरै सक्रिय भएसँगै देशभर ठूलो वर्षा र त्यसबाट उत्पन्न विपदले जनजीवन अस्तव्यस्त बनेको छ। विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा भार…

बसन्त भण्डारी

झापामा पतिद्वारा पत्नीको हत्या

झापा | झापाको दक्षिणी सीमावर्ती झापा गाउँपालिकाको कामाटोलीमा पत्नीकोे हत्या गरेर पति भागेका छन् ।झापा गाउँपालिका वडा नम्बर ३ कामाटोली निवासी अन्दाजी वर्ष ३३–३४ को सतिसकुमार गणेशले…

सन्जिप तिम्सिना