इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेश

धनकुटाको उत्तरपानि बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै

धनकुटा | धनकुटा नगरपालिका-१०, उत्तरपानीमा रहेको कृषि प्रविधि पढाइ हुने उत्तरपानी बहुप्राविधिक शिक्षालयका भवनलगायत संरचना जीर्ण बन्दै गएका छन् । सम्बन्धित निकायबाट मर्मत सम्भारका ला…

सन्जिप तिम्सिना

सवारी दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते

मोरङ | मोरङमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । उर्लाबारी चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी–६ गोपालचौककी सीता बोहोराको घटनास्थलमै मृत्यु भएको हो । मोटर…

इन्फो नेपाल संवाददाता

उर्लाबारीमा टिपर दुर्घटनापछि तनाव: प्रहरी कार्यालयमा ढुंगामुडा

मोरङ | मोरङको उर्लाबारीमा सोमबार साँझ एक दुःखद घटना घट्यो। तीव्र गतिमा गुडिरहेको एक टिपरले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भयो। यो घटनाले स्थानीय बासिन्दाहरूमा आक्रोश उत्पन…

इन्फो नेपाल संवाददाता

एमालेका जनप्रतिनिधिको कारण उपभोक्ताले भुक्तानी नपाएको मेयर पौडेलको आरोप

इटहरी | इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले एमाले जनप्रनिधिहरूको कारण उपभोक्ताहरूको रकम भुक्तानी दिन नसकेको आरोप लगाएका छन् । आज सोमबार राखेको कार्यपालिका बैठक बहिष्कार गरे…

सन्जिप तिम्सिना

भोजपुरको चरम्बी बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा

भोजपुर | भोजपुरको अरुण गाउँपालिका–४ चरम्बी, बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा भएको छ । आइतबार गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा…

सन्जिप तिम्सिना

मदिरा खान गएका होटल संचालिकाको कुटपिटबाट मृत्यु, होटल सञ्चालिका पक्राउ

विराटनगर | होटल संचालिकाको कुटपिटबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ । विराटनगर १९ बैजनाथपुरका ५० वर्षीय बिरबल गोसाइको उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । उनी कुटपिटबाट…

इन्फो नेपाल संवाददाता

सुनसरी र मोरङमा पानीमा डुबेर दुईजनाको मृत्यु

सुनसरी | सुनसरी र मोरङमा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ । सुनसरीको रामधुनी ८ काली झोडाका डेढ वर्षीय साजन चौधरीको पानीमा डुबेर मृत्यु भएको छ । घर नजिकै नहरको पानीमा खेल्ने क्रम…

इन्फो नेपाल संवाददाता

भोजपुरको प्याउली पहिलो बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा

भोजपुर | भोजपुरको अरुण गाउँपालिका–३ प्याउली, बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा भएको छ । शनिबार गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषण…

सन्जिप तिम्सिना

भोजपुरको राउते खोलामा पक्की पुल निर्माण सम्पन्न

भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. ९ मा अवस्थित राउते खोलामा तीन करोड ५७ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालय भोजपुरद्वारा…

इन्फो नेपाल संवाददाता

इटहरीको ट्याङ्रा पुल भत्काएपछि कटान सुरु आसपासका २५ घर जोखिममा

इटहरी | सुनसरीको इटहरी १३ मा रहेको ट्याङ्रा खोलाको पुल बाढिले भत्काएपछि आसपासका २५ भन्दा बढी घरहरू कटानको जोखिममा परेका छन् । इटहरी उपमहानगरपालिकाले खोला सफाईका क्रममा पुल मुनिको भ…

इन्फो नेपाल संवाददाता

बाढी पसेपछि विराटनगर विमानस्थल बन्द

विराटनगर । विमानस्थलमा बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ । बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान अवरुद्ध भएपछि उडान बन्द भएको हो । बस्तीबाट ओभरफ्लो भए…

इन्फो नेपाल संवाददाता

इटहरीको एक्सपर्ट एजुकेसनमा वृहत एजुकेशन फेयर सम्पन्न, दुई हजार बढीले गरे अबलाेकन

इटहरी | सुनसरीको इटहरीस्थित एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसले वृहत एजुकेशन फेयर २०२४ सम्पन्न गरेको छ । एजुकेसन फेयरमा युके र न्युजिल्यान्ड लाई फोकस गरिएको थियो । नेपाली विद्यार्थ…

इन्फो नेपाल संवाददाता

धनकुटा नगरपालिकाको १ अर्ब १२ करोड २० लाख ७६ हजार बजेट

धनकुटा | धनकुटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब १२ करोड २० लाख ७६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाको बाह्रौं बैठकमा उपप्रमुख भीमादेवी खनालले उक्…

इन्फो नेपाल संवाददाता

बुढीखोलामा आएको बाढीले एकै परिवारका पाचँ जनालाई बगायो, एककाे मृत्यु

इटहरी | सुनसरी र मोरङको सिमानामा बग्ने बुढी खोलामा मंगलबार आएको बाढीले मोरङ सुन्दरहरैंचा-५ फोक्सीका ५ जनालाई बगाउँदा एक जनाको मृत्यु भएको छ। खोलामा माछा मार्न गएका बेला अचानक आएको…

इन्फो नेपाल संवाददाता

इटहरीले ल्यायो ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट

इटहरी| इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो बजेट सोमबार राति करिब १० बजे प्रस्तुत गरिएको हो।…

सन्जिप तिम्सिना

अरुण गाउँपालिकाको ५१ करोड ६३ लाख ४० हजार बजेट

भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ५१ करोड ६३ लाख ४० हजार ९ सय ७० रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न चौधौँ गाउँ सभा मार…

इन्फो नेपाल संवाददाता

पौवादुङमा गाउँपालिकाको ३६ करोड ९२ लाख ४१ हजार बजेट पेश

भोजपुर | भोजपुरको पौवादुङमा गाउँपालिकाको १५ औँ गाउँसभाको पहिलो बैठक मार्फत आर्थिक २०८१/८२ नीति तथा कार्यक्रम पेश गरिएको छ । गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले चालु…

सन्जिप तिम्सिना

षडानन्द नगरपालिकाद्वारा ८० करोड बराबरको वजेट पारित

भोजपुर | भोजपुरको षडानन्द नगरपालिकाका आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले दशौं नगरसभा मार्फत वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर…

सन्जिप तिम्सिना

भोजपुर नगरपालिकाद्वारा ६३ करोड २५ लाख बजेट पारित

भोजपुर | भोजपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ६३ करोड २५ लाख ९९ हजार १ रुपैयाँको बजेट पारित गरेको छ। नवौँ नगर सभामा नगरप्रमुख कैलाश कुमार आलेले प्रस्तुत गरेको यो बजेट बह…

सन्जिप तिम्सिना

विराटनगरबाट सुरु भयो कोशी प्रदेशको ट्राफिक सप्ताह

विराटनगर | सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ । १४ जिल्ला रहेको कोशी प्रदेशमा बिहीबार प्रदेश राजधानी विराटनगरमा एक समारोहबीच ट्राफिक…

इन्फो नेपाल संवाददाता