इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुर

मकवानपुर जिल्ला देशको झण्डै झण्डै मध्यवर्ति भागमा रहेको ऐतिहासिक, भौगोलिक तथा आर्थिक हिसावले महत्वपुर्ण जिल्ला हो।यस जिल्लाको क्षेत्रफल २४२६ वर्ग किमि रहेको छ।जसमध्य ७५ % भुभाग पहाडले ढाकिएको छ । यस जिल्लामा हाल ८ वटा गाउँपालिका , एक उपमहानगरपालिका र एक नगरपालिका रहेका छन् । २ वटा निर्वाचन क्षेत्र रहेका छन् घर २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ४२०४७७ रहेको छ। यस जिल्लामा सवैभन्दा कम जनसंख्या वनकरियाको रहेको छ भने सवैभन्दा बढि तामाङ्को झण्डै ४७% प्रतिशत रहेको छ।

पहिरो खस्दा हेटौँडा–काठमाडौं सडक अवरुद्ध

बागमती | मकवानपुरमा सुक्खा पहिरो खस्दा हेटौँडा–काठमाडौं सडक अवरुद्ध भएको छ। शुक्रबार बिहान करिब साढे नौ बजे इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा खसेको पहिरोले हेटौंडा–फाखेल हुँदै द…

इन्फो नेपाल संवाददाता

हेटौँडामै एमबीबीएस पढाइ सुरु

हेटौँडा | मकवानपुरको हेटौँडा स्वास्थ्य शिक्षाको केन्द्रका रूपमा अघि बढ्दै गएको छ। चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस प…

इन्फो नेपाल संवाददाता

कैलाश गाउँपालिकाले ८१ प्रतिशतभन्दा बढी बजेट खर्च

हेटौँडा | कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा उपलब्ध बजेटको ८१ प्रतिशतभन्दा बढी खर्च गरेर जिल्लाकै उत्कृष्ट प्रगति गरेको छ। गाउँपालिकाको मंगलबार भएको वार्षिक समीक्षा कार्यक्…

इन्फो नेपाल संवाददाता

मुख्यमन्त्री बानियाँको खर्च कटौती घोषणा, विपन्नका लागि घर निर्माण गरिदिने

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री निवास र कार्यालयमा हुने सुविधा वापतको खर्च आधा कटौती गर्ने घोषणा गरेका छन्। बुधबार प्रदेशसभाको विशेष समयम…

इन्फो नेपाल संवाददाता

५२ वर्षको उमेरमा स्नातक अध्ययनको लागि क्याम्पस भर्ना

हेटौँडा | शिक्षा उमेरले होइन, इच्छाशक्ति र प्रतिबद्धताले निर्धारण गर्छ भन्ने जीवित उदाहरण बनेका छन्, मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनाल। ५२ वर्षको उमेरमा उनल…

इन्फो नेपाल संवाददाता

हेटौँडा अस्पतालबाट तीन महिनामा तीन हजारभन्दा बढी बिरामी अन्यत्र रिफर

हेटौँडा | मकवानपुरको प्रमुख स्वास्थ्य संस्था मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित हेटौँडा अस्पतालबाट अन्य अस्पतालहरूमा बिरामी रिफर हुने संख्या उल्लेखनीय देखिए…

इन्फो नेपाल संवाददाता

सहिद घिमिरेका ८७ वर्षीय पिता आईसीयूमा, उपचार खर्च जुटाउन कठिनाइ

हेटौँडा | मकवानपुरगढी–५ का दोस्रो जनआन्दोलनका सहिद वासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरे गम्भीर विरामी भई चितवन मेडिकल कलेजको आईसीयूमा छन्। छातीमा पानी जमेर संक्रमण फैलिएकाले तत…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। यसअघि नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा सरकार गठन गरेका बा…

इन्फो नेपाल संवाददाता

मुख्यमन्त्रीमा कांग्रेस नेता बानियाँको दाबी

हेटौँडा | बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सोमबार मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा उनले दाबी पेस…

इन्फो नेपाल संवाददाता

संस्कृत विद्यालयमा मकवानपुर उद्योग वाणिज्य संघद्वारा खाद्यान्न वितरण

हेटौँडा | मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५९औं स्थापना दिवसको अवसरमा हेटौँडाका दुई संस्कृत विद्यालयमा खाद्यान्न वितरण गरेको छ। संघले हेटौँडा–१०, राप्तीतटस्थित संस्कृत वेद विद्य…

इन्फो नेपाल संवाददाता

नागपञ्चमीकै दिन हेटौँडामा भेटियो विषालु किङ कोब्रा, सुरक्षित रूपमा जंगलमा छाडियो

हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१६ मा मङ्गलबार विषालु सर्पको प्रजाति किङ कोब्रा (राजगोमन) भेटिएको छ। नागपञ्चमीकै दिन हेटौँडा–१६ का रञ्जित घोरासैनीको घरछेउमा भेटिएको उक्त सर्पलाई स…

इन्फो नेपाल संवाददाता

हेटौँडाबाट चार जना सडक आश्रितको उद्धार

हेटौँडा | मानव सेवा आश्रम हेटौँडाले शनिबार राति हेटौँडा बजार क्षेत्रमा रात्रीकालीन सडक सेवा अभियान सञ्चालन गर्दै चार जना सडकमा आश्रित नागरिकको उद्धार गरेको छ। सप्ताहिक रूपमा सञ्चाल…

इन्फो नेपाल संवाददाता

हेटौँडा अस्पतालको स्वास्थ्य मन्त्रीद्वारा निरीक्षण

हेटौँडा | बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालको निरीक्षण गरेका छन्।…

इन्फो नेपाल संवाददाता

गाउँमा जुत्ता सिलाउने हिँडुवा र गाडीमा सामान बेच्नेलाई पनि कर

हेटौँडा | मकवानपुर जिल्लाको थाहा नगरपालिकाले गाउँ–गाउँमा हिँडेर जुत्ता–चप्पल सिलाउने तथा गाडीमार्फत कपडा वा अन्य सामग्री विक्री गर्ने व्यक्तिहरूसँग मासिक रूपमा कर असुल गर्न थालेको…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा लागुऔषध र अबैध कारोबार नियन्त्रणमा प्रहरीको सक्रियता

हेटौँडा | जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ मा लागुऔषध नियन्त्रण, अबैध भन्सार छलि, अपराध अनुसन्धान र ट्राफिक व्यवस्थापनका क्षेत्रमा विविध कारबाही अघि बढाएक…

इन्फो नेपाल संवाददाता

विपन्न परिवारको काजकिरियाका लागि मनहरी गाउँपालिकाको आर्थिक सहयोग

हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिकाले विपन्न परिवारको काजकिरियाका लागि प्रदान गर्दै आएको आर्थिक सहयोगलाई निरन्तरता दिएको छ। गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती र वडा नं. ८ का वडाध्…

इन्फो नेपाल संवाददाता

वि.पी. स्मृति दिवसमा हेटौँडामा विचार गोष्ठी, वृक्षारोपण र सामाजिक सहयोग

हेटौँडा | नेपाली काँग्रेसका संस्थापक नेता तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा वि.पी. विचार समाज मकवानपुरले मंगलबार हेटौंडा–११ स…

इन्फो नेपाल संवाददाता

एमाले मकवानपुरले बनायो २७ सदस्यीय स्वयम्सेवक उपसमिति, ‘प्रोग्रेसिभ ईन्जिनियरिङ’लाई प्राविधिक जिम्मेवारी

हेटौँडा | साउन ७ मा रोयल पार्टी प्यालेसमा हुने जनसांस्कृतिक साँझ ‘स्वर समर्पण’को तयारीलाई नेकपा एमाले मकवानपुरले तीव्र बनाएको छ। एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजना र र…

इन्फो नेपाल संवाददाता

हेटौँडामा जनप्रतिनिधिको आन्दोलन, प्रहरी अनुसन्धानको माग

हेटौँडा | हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि गत असार ४ गते भएको आक्रमणपछि एक महिना बित्दा पनि आक्रमणकारी पक्राउ नपरेको भन्दै स्थान…

इन्फो नेपाल संवाददाता

मकवानपुरगढीको केन्द्र सार्ने प्रस्ताव आफ्नै वडाका सदस्यले गराए असफल

हेटौँडा | मकवानपुरगढी गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं. ६ डुम्रेकुनामा सार्ने प्रस्ताव मंगलबारको गाउँसभाबाट अस्वीकृत भएको छ। लामो समयदेखी स्थानीय तहमा चलिरहेको बहस र तयारीको ब…

बसन्त भण्डारी