हेटौँडा अस्पतालप्रति दलहरूको आशंका: स्थापनाकालका मुख्यमन्त्रीद्वारा स्वेतपत्र जारी
हेटौँडा | मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाकालिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानसम्बन्धी विस्तृत स्वेतपत्र जारी गरेका छन्। यस स्वेतपत्रमार्फत…